१६ फागुन, हेटौंडा । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले हरेक बर्ष प्रदान गर्दै आएको 'विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार' यसवर्ष बरिष्ठ संगीतकार प्राध्यापक दीपक जंगमलाई प्रदान गर्ने भएको छ । फागुन २८ गते एक समारोहका बीच जंगमलाई पुरस्कार प्रदान गरिने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । जंगमलाई १ लाख...
१६, फागुन, हेटौडा । हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३२ औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ । डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत, शिव सापकोटाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले...
१६ फागुन, हेटौंडा । लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा लिभरपुलले बाजी मारेको हो...
१६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । चुनावी प्रकृया अन्तर्गत आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ । निर्विरोध निर्वाचित हुनेमा...
१५ फागुन, काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सँग भएको सम्झौता प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । अनुमोदन हुनु अघि व्याख्यात्मक टिप्पणीबारे सांसदहरूले धारणा राखेका थिए भने अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए ।...
१५ फागुन, हेटौंडा । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) को व्याख्यात्मक घोषणा पारित गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमै केहिबेर अघि बसेको मन्त्रिपरिषद बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरेर पारित गरेको हो । आइतबार प्रतिनिधि सभामा एमसीसी माथि सैद्धान्तिक...
१५ फागुन, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी माथीको सामान्य छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका हुन् । सो बैठकमा एमसीसी व्याख्यात्मक घोषणासहित पारितa गर्ने सत्ता गठबन्धनको तयारी छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि पेस गरेको...
१५ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार ७ सय १० जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ८ हजार ५ सय १७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी...
१५फागुन,हेटौंडा। मकवानपुरमा आइतबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने २ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९३० रहेको छ।...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













