२ फागुन, हेटौंडा । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय...
१ फागुन, जनकपुर । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि संचालनमा आएको छ । रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ‘ड्राई रन’ सञ्चालन भइरहने तर यात्रुले भने रेलमा तत्काल यात्रु चढ्न पाउने छैनन । ड्राई रनको लागि रेल धनुषाको इनर्वाबाट जनकपुरधाम स्टेशन आइपु्गेपछि...
१ फागुन । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ...
१ फागुन, हेटौंडा । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज साँझ बस्ने बैठकमा महाभियोगबारे पार्टीले चाल्ने कदमबारे छलफल हुनेछ । यस्तै एमालले भोलि बिहान ११...
१ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ थाहा बहुप्राविधिक शिक्षालय चित्लाङको सभापतिमा भरतबहादुर बटाला चयन भएका छन् । आइतबार भएको भेलाबाट बटालाको सभापतित्वमा ३५ सदस्यीय क्याम्पस समिति चयन गरिएको हो । समितिको बरिष्ठ उपसभापतिमा गणेश बडाल, उपसभापतिमा अनिल थापा, नरेन्द्र बटाला र सुमन काफ्ले चयन भएका छन् । यस्तै सचिवमा कमल उपाध्याय र कार्मा...
१ फागुन, हेटौंडा । सभामुख अग्निप्रसाद सापकोटाले भोली सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे बस्ने उनको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका का लागि सभामुख अग्निप्रािद सापकोटाले बैठक बोलाएका हुन्...
१ फागुन,हेटौंडा । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा संयुक्त रुपमा र्याली सहित विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसिसिको विरोधमा हेटौंडा-४ सितल महल स्थित पार्टी कार्यालयबाट र्याली सहित विरोध प्रदर्शन गरेका हुन्।र्याली हेटौडा बजार परिक्रम गरी...
१ फागुन, हेटौंडा । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान...
१ फागुन, हेटौंडा । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परेका छन् । सत्तागबन्धनका सांसदहरुले आइतबार विहान प्रधानन्यायाशीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव सदनमा दर्ता गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























