Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त

Sudip-1644660896.jpg

२९ माघ, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त गरेको छ । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट मन्त्री निमा लामाले बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त गरेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट जिल्ला आयुर्वेद केन्द्र...

मकवानपुरमा शनिबार १ व्यक्तीमा कोरोना पुष्टि

images(4)-1644659022.jpg

२९ माघ,हेटौंडा। मकवानपुरमा शनिबार एक जना व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएका एकसँगै हालसम्म मकवानपुर कोरोना पुष्टि हुनेको संख्या १७७८४ पुगेको छ।...

नेकपा (एस) निकट समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्षमा चौलागाई

FB_IMG_1644657371028-1644657972.jpg

२९ माघ,हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल मकवानपुरको अध्यक्षमा शिव चौलागाईं चयन भएका छन्। शनिबार हेटौंडामा सम्पन्न  प्रथम भेलाले चौलागाईंको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।  चौलागाई नेतृत्व संगठन मकवानपुर  उपाध्यक्षमा गोविन्द न्यौपाने र मञ्जु पुडासैनी,सचिवमा...

फेकोफन मकवानपुरगढीको प्रथम स्थानीय परिषद सम्पन्न

फेकोफन-गढ-1644656152.jpg

२९ माघ,हेटौंडा। सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद सम्पन्न भएको छ।  सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद शनिबार बिहान मकवानपुरगढी-२ शिखरकटेरीमा सम्पन्न भएको हो।  फेकोफन मकवानपुरगढी अध्यक्ष...

चारदेशीय टी–२० सिरिजमा नेपालले आज युएईसँग खेल्ने

Cricket-Team1644563002-1644633407.jpg

२९ माघ, हेटौंडा । ओमानमा शुक्रबारबाट सुरु भएको चारदेशीय टी–२०  सिरिज अन्तर्गत नेपालले आज शनिबार युएईसँग दोस्रो खेल खेल्दै छ । हिजो शुक्रबारबाट सुरु भएको श्रृंखलामा नेपालले पहिलो खेलमा ओमानको सामना गरेको थियो । जुन खेल नेपालले ६ विकेटले आफ्नो पक्षमा पारेको थियो । यस्तै आज अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५...

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा बर्तौला नियुक्त

273561051_248145557532281-1644629253.jpg

२९ माघ, हेटौंडा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सञ्चालन र व्यवस्थापन समितिको अध्यक्षमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सुदीप बर्तौला नियुक्त भएका छन् । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बर्तौलालाई शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्षमा नियुक्त गरिएको हो ।...

’ए’ डिभिजन लिगमा जावलाखेल र आर्मी बराबरीमा रोकिए

2222-1644625443.jpg

२९ माघ, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारबाट दशौं चरणको खेल सुरुभएपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । रोमान्चक खेलको इन्जुरी समयमा सुमन...

चार देशीय टी–२० शृंखलामा नेपालको विजयी सुरुवात 

cricket_Tm630Zqj2l-1644624905.jpg

२९ माघ, हेटौंडा । चार देशीय टी–२० क्रिकेट शृंखला अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । नेपालले अयोजक ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । अल अमिरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन...

फेकोफन बागमती प्रदेश र मकवानपुरको दोस्रो चरणको आन्दोलन सकियो

Screenshot_20220211-19303-1644587190.jpg

२८ माघ, हेटौडा ।  सरकारले जारी गरेको संघीय वन ऐन र बागमती प्रदेशले जारी गरेको प्रदेश वन ऐनको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरले आयोजना जारी  दोश्रो चरणको आन्दोलन आज सकिएको छ ।   बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन,तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजी लगायतको माग गर्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार