Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १३ गते

nepali-congress-makawanpu-1644582109.jpg

२८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही फागुन १३ गते हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो यहि फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिले जारी गरेको सूचनामा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके,...

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

Nepali-Congress-1644581854.jpg

२८ माघ, हेटौंडा । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले अधिवेशन बाँकी रहेका जिल्लाहरुको अधिवेशन फागनु १३ गते हुने जानकारी दिए । पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेको जिल्लाको हकमा...

’ए’ डिभिजन लिगमा फ्रेन्ड्सको पहिलो जित

a-divitions-1644581320.jpg

२८ माघ, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा दशौं चरणको खेल सुरु भएपछि फ्रेन्ड्स क्लबले शुक्रबार पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो । फ्रेन्ड्सको जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गर्दा श्याम बाबु केप्छ्याकीले...

युभेन्ट्स कोपा इटालियाको अन्तिम चारमा

273600775_638066974129219-1644556097.jpg

२८ माघ, हेटौंडा । युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा सासोउलोलाई २–१ गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन खेल सुरुभएको तेस्रो मिनेटमा पाउलो डिबलाले गगोल गरे भने  खेलको ८८ औं मिनेटमा सासोउलोका राउन ट्रेसोल्डिले आत्मघाती गोल गर्दै...

इंग्लिस प्रिमियर लिगमा आर्सनलको साँघुरो जित

47333459878734ddc6c20e6aa-1644555851.jpg

२८ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो । उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन गाब्रियलले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा गाब्रियलले गरेको गोल नै आर्सनलको जितमा प्रयाप्त बन्यो । यस्तै खेलको ८९ औं मिनेटमा गाब्रियल...

ए डिभिजन लिगको दसौँ चरणका खेल आजदेखि 

qqqqqqqqqq-1644555536.jpg

२८ माघ, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौँ चरणका खेल आजदेखि सुरु हुँदै छन् । दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।  आजै त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्नेछन् । नवौं चरणको समाप्तीमा मच्छिन्द्र क्लब २३ अङ्कसहित लिग तालिकाको शिर्ष स्थानमा रहँदा १९ अङ्क भएको मनाङ मस्र्याङदी क्लब...

चारदेशीय टी–२० सिरिजमा आज नेपालले ओमानसँग खेल्दै 

Nepal-Vs.-Oman-1644555343.jpg

२८ माघ, हेटौंडा । टी–२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार अल अमारत क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुनेछ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय टी–२० सिरिज खेल्न...

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

6204ef66dbcf5_Nepasl-000-1644555144.jpg

२८ माघ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो  नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा  रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा...

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि 

eeeee-1644554789.jpg

२८ माघ, हेटौंडा । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । दिउँसो २ बजेपछि बस्ने बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी), स्थगित भएका केही जिल्लाको अधिवेशन, भ्रातृ संस्था लगायत बारेमा निर्णय लिने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए । हिजो बिहीबारको बैठकमा एमसीसी नेपालको हितमा भएको भन्दै काँग्रेस शीर्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार