Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुर्घटना हुँदा तीन जनाको मृत्यु

Death-1644212802.jpg

२४ माघ, बुटवल । बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बुटवल तामनगरनजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि कार दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बुटवल–१३ का २८ वर्षका सविन चौधरी, २८ वर्षका गोविन्द चौधरी र नवीन श्रेष्ठ रहेका छन् । दुर्घटनामा स्थानीय भागिरथ चौधरी गम्भीर घाइते भएका छन् भने बुटवल–१२ का...

नेपालमा १३ सय बढि संक्रमित थपिदा ८ हजार बढी डिस्चार्ज

IMG-94611c1ad5660ea50bcad-1644149256.jpg

२३ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार २ सय ५१ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ४५ हजार २ सय ४८ जना कोरोनाका सक्रिय संक्रमित...

मकवानपुरमा आइतबार १३ जनामा कोरोना पुष्टि

20200914_163352-1644149006.jpg

२३ माघ,हेटौंडा। मकवानपुरमा आइतबार कोरोना पुष्टि हुनेको संख्या १३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६२ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १३ जना संक्रमित थप  भएका छन। आज थपिएका १३  संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७३७ पुगेको...

वडा प्रहरी हेटौंडाको बसपार्कमा नागरिक सुनुवाई कार्यक्रम

Woda-karyakram-1644144964.jpg

२३ माघ,हेटौंडा। हेटौंडा-१० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ।वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो।सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कमा आइतबार दिउँसो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमको आयोजन गरिएको हो।  सामुदायिक...

हेटौंडा नेवारपानीमा दुर्घटना,हेटौंडा१० का श्रेष्ठको मृत्यु

Screenshot_20220206-16071-1644143023.jpg

२३ माघ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीमा सवारी दुर्घटना हुदा हेटौंडा-१० का एक पुरुषको मृत्यु भएको छ।  आइतबार दिउँसो पर्व-पश्चिम सडक खण्ड अन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसा बाट आउदै गरेको एनएल -०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको...

क्लासिकटेकको ‘बिग अफर’मा सबै सित्तैमा

Recharge1-1644136493.jpg

२३ माघ, हेटौंडा । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले द बिग अफरमा सबै सित्तैमा उपलव्ध गराउने जनाएको छ । अफर अन्तरगत क्लासिकटेकले आफ्ना ग्राहकलाई छुट, बोनसका साथै ५ गिजाहर्ज ड्वलव्याण्ड राउटर सितैमा प्राप्त गर्ने जनाईएको हो ।  यस्तो खालको अफर नेपालमै पहिलो भएको कम्पनीको दावी छ । क्लासिकटेकका ग्राहकर्लाइ...

देउवा र ओलीबीच अपरान्ह भेटवार्ता हुने

Oli-Deuba-1644134068.jpg

२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट आइतबार भेटवार्ता हुने भएको छ । देउवा र ओलीबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको हो । देउवा प्रधानमन्त्री भएपछि भेट्न पहिलोपटक बालुवाटार जान लागेको ओली र देउवाबीच वर्तमान राजनीतिकका घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।...

मधेशमा राज्यमन्त्री थपियो, यादवले लिए सपथ

Rajya-Mantri-1644133603.jpg

२३ माघ, जनकपुर । मधेश प्रदेशमा एक जना राज्यमन्त्री थपिएका छन् । आइतबार एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवले पद तथा गोपनीयताको शपथ...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Gold-1644133354.jpg

२३ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि तोलामा ९२ हजार रुपैंयामा कारोबार भईरहेको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहँदै एक हजार २५० रुपैँयामा कारोबार भईरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार