Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्थानीय तहको निर्वाचन वैशाख ३० मा

Election1-1644235377.jpg

२४ माघ, काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । वैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले...

हेटौंडा-९ मा दुर्घटना,हेटौंडा-१ का घिमिरेको मृत्यु

20200925_141948-1644233973.jpg

२४ माघ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिदा हेटौंडा-१ का एक पुरुषको ज्यान गएको छ।   सोमबार दिउँसो बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ग १ ख ६१७० नम्बरको बसले बिपरित दिशातर्फ जादै गरेको बागमती प्रदेश ०३-००२प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक हेटौडा १ चाईना क्वाटर...

मकवानपुरमा सोमबार १० जनामा कोरोना पुष्टि

images(4)-1644224651.jpg

२४ माघ,हेटौंडा। मकवानपुरमा सोमबार कोरोना पुष्टि हुनेको संख्या १० रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १० जना संक्रमित थप  भएका छन।आज थपिएका १० संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७४७ पुगेको...

भारतमा दैनिक कोरोना संक्रमित दर घट्दो

Corona-Graph-1-1-1644223984.jpg

२४ माघ,एजेन्सी। भारतमा कोरोना भाइरसको दैनिक संक्रमित दर घट्दो क्रममा रहेको छ।पहिल्ललो दुई दिनमा संक्रमित दर दैनिक १ लाखभन्दा कम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन।दैनिक ३ लाखको हाराहारीमा पुष्टि हुनेको गरेको सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको हो। आइतबार एक लाख भन्दा कम संक्रमित पुष्टि भएका हुन। कोरोना भाइरसको...

सुनको मुल्य बढ्यो

20200618_134400-1644221366.jpg

२४ माघ,हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुन तोलामा एक सय रुपैया बढेको हो।  आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमामा कारोबार भइरहेको छ।आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी छापावाल सुन अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँले बढेर ९२ हजार १००...

खुकुरी प्रहार गरी दुई जनाको हत्या

Hatyaa-1644217589.jpg

२४ माघ, काठमाडौं । सिन्धुपाल्चोकमा एक युवकले खुकुरी प्रहार गर्दा दुई जनाको हत्या भएको छ । हत्या हुनेमा बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङ रहेका छन् । स्थानीय विजय तामाङले मादक पदार्थ सेवन गरी आइतबार साँझ खुकुरी प्रहार गर्दा वासुमाया र सन्तवीरको मृत्यु भएको प्रहरीले जनाएको छ...

नेपाली कांग्रेसको प्रवक्तामा डा. महत नियुक्त

Prakash-1644214776.jpg

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत पार्टीको प्रवक्तामा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन् । देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ । पार्टीको १४औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका...

मौसममा आंशिकदेखि सामान्य बदली

Weather-1644213496.jpg

२४ माघ, काठमाडौं । देशभर सोमबार मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको हो । प्रदेश नम्बर १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ । राती प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा...

गाँजा र अफिम खेती नष्ट गर्न मकवानपुर प्रहरीको सकृयता

FB_IMG_1644212910741-1644213382.jpg

२४ माघ,हेटौंडा। मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ। यसक्रममा माघ महिनाको २१ गतेबाट २३ गते आइतबार दुईदिनसम्म प्रहरीले जिल्लाको विभिन्न स्थानको २९ बिगाह १० कठ्ठामा खेति गरिएको  लागुऔषध गाँजा र २१ बिगाहमा लगाइएको अफिम फडानी गरेर नष्ट गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार