१७ असार, काठमाडौं । बिहीबार अपरान्ह बस्न लागेको राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ । सरकारले पेश गर्ने अध्यादेशको विपक्षी दलहरुले बिरोध गर्ने भएका छन् । केही राम्रा अध्यादेशको विरोध नगरे पनि अन्य अध्यादेशको बिरोध गर्ने राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ...
१७ असार, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा सात सय ५० रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले...
१७ असार, हेटौंडा । मकवानपुरसहित बागमती प्रदेशका विभिन्न जिल्लामा बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले बिहिवार बिहान नारायणीको सहायक नदीसहित प्रदेशका विभिन्न जिल्लामा नदिको सतह बढ्ने जनाएको हो । बिहानको मापन अनुसार नारायणी, बागमती र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशको...
१७ असार, पर्सा । प्रहरीले पर्साको बीरगञ्जबाट लागुऔषध खैरो हिरोइनसहित एक जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कम्हाल छन् । मन्टुलाई बीरगञ्ज महानगरपालिका–१७ बाट हिडिरहेको अवस्थामा ५ ग्राम १८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका...
१७ असार, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । ला लिगाले बुधबार सन् २०२१÷२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो । ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । यस्तै रियल मड्रिडले पहिलो...
१७ असार, हेटौंडा । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको छ । पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरमा सत्तारुढ पार्टीले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापनाको दिन मनाइरहेको छ । राष्ट्रपति सि चिन फिङपिङले उक्त अवसरमा शुभकामना दिदै समाजवादले मात्र चीनलाई बचाउने बताएका छन् । उनले कम्युनिष्ट पार्टी चिनियाँ विकासको...
१७ असार, तनुहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घर माथिबाट खसेको पहिरोले घर पुरिँदा तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको र पहिरोमा पुरिएर घाइते...
१७ असार, हेटौंडा । बागमती प्रदेशसभामा बिहीबार राजस्व र व्ययमाथि छलफल हुने भएको छ । बिहीबार दिउँसो ३ बजेबाट शुरू हुने बैठकमा २०७८/०७९ को अनुमानित राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुन भएको हो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अनुमानित राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरू गर्दै वक्तव्य दिने सम्भावित...
१७ असार, हेटौंडा । बिहिबार बिहान देखिको अविरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ । बिहिबार रातीबाट परेको अबिरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ बाघझोरामा पानी बहाव उच्च रहदा सवारी संचालनमा समस्या देखिएको छ । अहिले बाटो अवरुद्ध हुँदा ठुला सवारी बाहेकका सवारीलाई समस्या परेको प्रहरीले जनाएको छ । त्यसैगरी...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























