१७ असार, हेटौंडा । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफलका लागि बस्न लागेको हो । पार्टी सभापति शेरबहादु देउवाले बोलाएको शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्ने बताइएको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा...
१७ असार, हेटौंडा । नोबेल कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक हवाई उडान सुरु भएको छ । आजदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाइ उडान सुरु हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति...
१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा दुई जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९...
१७ असार, हेटौंडा । राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू हुँदै छ । संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय...
१७ असार, मोरङ । धरानमा रहेको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार दुवै महिला धरान उपमहानगरपालिका १५ निवासी हुन्। महिलाको उपचारका क्रममा मृत्यु भएको हो। उच्च रक्तचापबाट पीडित ६३ वर्षीया महिलामा जेष्ठ ३० गते कोरोना संक्रमण...
१७ असार, हेटौंडा । देशभर बिहीबार मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी...
१७ असार, हेटौंडा । लगातारको बर्षासँगै पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर...
१७ असार, हेटौंडा । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको भन्दै त्यस विरुद्ध एकजुट हुन आव्हान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शिर्षनेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको...
१७ असार, हेटौंडा । नेपाल सरकारले बीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गराउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री बसन्तकुमार नेम्वाङले जानकारी दिए । लामो समय अघिदेखि वीर...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























