Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टी–२० पुरुष विश्वकप युएई र ओमानमा हुने

ICC_T20_WorldCUp-1625100599.jpg

१७ असार, हेटौंडा । भारतमा आयोजना हुने भनिएको आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा हुने भएको छ । भारतमा कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप युएई र ओमानमा सारिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार विश्वकप युएई र ओमानमा सारिएको जनाएको छ ।  आईसीसीले प्रतियोगिताको आयोजक भने...

आईसीसी वरीयतामा नेपालका चार खेलाडी आटाए

Paras-Khadka-Malaysia-3-1-1625100440.jpg

१७ असार, हेटौंडा । आईसीसीको टी–२० वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) को पछिल्लो टी–२० वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए । कुशल...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट

NHRC-summit-1625099471.jpg

१७ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आजदेखि सुरू हुने भएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८  गते हुने जानकारी दिएको हो ।  ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका...

मकवानपुरको फाखेलमा एक युवक मृत भेटिए

images(13)-1625061171.jpg

१६ असार, हेटौंडा । मकवानपुरको फाखेलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो अन्दाजी ४ बजेको समयमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर -३ छुरीगाउँमा रहेको खाली चौरमा एक युवक मृत अवस्थामा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् । मृतक सोही स्थान बस्ने अन्दाजी २५/२६...

मकवानपुरमा बुधबार १०० जनाले जिते कोरोना

girl-isolation-sketch-1-1625045037.jpg

१६ असार,हेटौंडा । बुधबार मकवानपुरमा ६३ कोरोना संक्रमित थपिदा १०० जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १०० जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

मकवानपुरमा बुधबार ६३ जना कोरोना पुष्टि

images-1625044740.jpg

१६ असार, हेटौंडा । मकवानपुरमा बुधबार ६३ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कअनुसार मकवानपुरमा आज ९३ जनाको  एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २८ जना र १०१ जनाको पिसिआर जाँच गर्दा ३५ जन गरी ६३ जनामा  कोरोना पुष्टि भएको हो।आज गरिएको कोरोना परीक्षणमा ३२ प्रतिशतमा कोरोना पुष्टि...

चित्रेपानी सामुदायिक वनमा वृहत बृक्षारोपण

Screenshot_20210630-14351-1625042925.jpg

१६ असार, हेटौंडा । हेटौडा-६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहमा बुधवार वृहत बृक्षारोपण गरिएको छ । डाबर नेपाल प्रालिको सहयोगमा बृक्षारोपण गरिएको हो । जामुन, टोटेलो, कुरिलो, कोइरालो, अमला, हर्रो, बर्रो लगायतका ३० हजार विरुवाको बृक्षारोपण गर्ने योजना रहेको समूहले जनाएको छ । हेटौडा सव डिभिजन वन कार्यालयकी प्रमुख गायत्री शर्माले...

बागमती प्रदेशको बजेटमाथि बिहीबारदेखि छलफल शुरू हुँदै

IMG_20210615_172209-16237-1625041357.jpg

१६ असार, काठमाडौं । बागमती प्रदेशको बजेटमाथि बिहीबारदेखि छलफल शुरू हुने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलद्वारा असार १ गते संसदमा प्रस्तुत आव २०७८/०७९ को बजेट, राजश्व र आयव्यय माथि बुधबारबाट छलफल हुने भएको हो । छलफलका लागि प्रदेशसभाको बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । यसका लागि बुधबार विहान ११ बजे कार्यव्यवस्था...

कारागारभित्रै थुनुवाको काेराेनाबाट मृत्यु, सतर्कता बढाइयो

Screenshot_20210630-14065-1625041154.jpg

१६ असार, चितवन । चितवन कारागारमा एक थुनुवाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट उनको मृत्यु भएको हो । असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएको बताउँदै कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले कारागारमा सतर्कता अपनाइएको बताए ।  कारागारभित्र रहेको क्वारेन्टिनमा रहेका २२ जनालाई स्वास्थ्य परीक्षण लगायतका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार