Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रेस काउन्सिलले अफवाह फैलाउने ६ अनलाइन बन्द गर्दै

Press-Council-1625023788.jpg

१६ असार, काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द गराउने भएको छ ।  रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिने सम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल...

प्रतिनिधीसभा विघटन विरुद्धको मुद्धामा आज पनि बहस हुने

suprem_court_piElaQTkB9-1-1625023601.jpg

१६ असार, हेटौंडा । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । आज पनि सरकार पक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । सोमबार र मंगलबार हिजो संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट मात्र बाँकी छ ।  मंगलबार सरकारको पक्षबाट चारजना नायव...

मकवानपुरको मनहरीमा बोलेरो दुर्घटना,चालकको मृत्यु

206379345_236859431335314-1625022646.jpg

१६ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे स्थित पुर्व पश्चिम सडक खण्डमा बुधबार विहान बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बोलेरो चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय मनहरीले जानकारी दिएको छ । अन्दाजी २५/३० बर्षका मृतक चालकको पहिचान खुल्न नसकेको मकवानपुरका निमित्त...

श्रीमानको हत्या आरोपमा श्रीमति र छोरा पक्राउ

Arrested-Female-1625022515.jpg

१६ असार, बर्दिया । श्रीमानको हत्या गरेको आरोपमा नेपाल प्रहरीले श्रीमती र छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–४ बादरधरियाकी ३८ वर्षीया सीता थारू र १८ वर्षीय आकाश थारू रहेका छन् । मृतक लक्षिराम थारूले रक्सी खान श्रीमती सीतासँग एक सय रुपैयाँ मागेपछि विवाद हुँदा सिता र छोरा आकाशले कुटपिट गरेका थिए...

भारतमा ४५ हजार नयाँ संक्रमित, ८१६ को मृत्यु

Corona-Death11-1625021744.jpg

१६ असार, काठमाडौं । भारतमा ४५ हजार कोरोना भाइरस संक्रमित  थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८१६ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।...

एक दुई स्थानमा भारी वर्षाको सम्भावना

Rain1-1625021448.jpg

१६ असार, हेटौंडा । देशभर मनसुनी  वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । विहान प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै...

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने 

nekapa-1625016591.jpg

१६ असार, हेटौंडा । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज विहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको  सचिव तामाङले बताए । नेपाल–खनाल पक्षका नेताहरुलाइ बैठकमा...

कोरोनाको निःशुल्क उपचार सरकारी अस्पतालबाट मात्रै हुने 

1594777948_ministry-of-he-1625016012.jpg

१६ असार, हेटौंडा । कोभिड–१९ सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने बताएका हुन् ।  कोभिड–१९ को उपचारका लागि सेवा...

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने एमालको निर्णय 

cpn-uml-dhumbarahi-1625015655.jpg

१६ असार, हेटौंडा । एमालेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई २ जेठ २०७५ अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटिलाई केन्द्रीय कमिटिमा रुपान्तरण गर्ने निर्णय गरेको हो । बैठकले असार १८ गते केन्द्रीय कमिटिको बैठक बोलाउने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार