Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फैलियो, सावधान रहन आग्रह

image-1624769255.jpg

१३ असार, हेटौंडा । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ ।  संगठनलडेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ ।  संगठनका प्रमुख डा. एड्हनोम घेबे्रयससले...

जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने 

census-1624769075.jpg

१३ असार, हेटौंडा । नोबेल कोरोना भाइरसको महामारी (कोभिड–१९) कार कारण स्थगित भएको राष्ट्रिय जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने भएको छ ।  स्थगित भएको जनगणना कसरी सुरु गर्ने वा नगर्ने भन्ने बारेमा छलफल गर्न योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहेको राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।  अर्थ, गृह,...

आजबाट माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण गरिदैं

Upper-Tamakoshi-Hydropowe-1624768820.jpg

१३ असार, हेटौंडा । बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनामाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट  १ सय ५२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।  असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता डा गणेश...

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस हुँदै 

suprem_court_piElaQTkB9-1-1624768507.jpg

१३ असार, हेटौंडा । प्रतिनिधिसभा विघटनको मुद्दामा संंवैधानिक इजलासमा आज आइतबार पनि बहस हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटनको घोषाणा गरेपछि नेपाली काँग्रेस लगायतका विपक्षी दल विरोधमा छन् ।  यसविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि संवैधानिक इजलासमा बहस भइरहेको छ । सरकार...

भिमफेदी र सिस्नेरीको पहिरो हटयो, सडकखण्ड सुचारु

IMG_20210627_100741-1624767860.jpg

१३ असार,हेटौंडा । शनिबार बिहान परेको अबिरल वर्षाका कारण पहिरो जाँदा अबरुद्ध रहेको भिमफेदी-सिस्नेरी काठमाडौं सडक खण्ड सुचारु भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी-६ जुरिखेत र ईन्द्रसरोबर-२ राक्सेमा गएको पहिरो हटाएपछि हिजो देखि अबरुद्ध सडक आइतबार बिहानबाट संचालनमा आएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले...

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

Nepali-Congress2-1624762858.jpg

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आइतबार बस्दैछ । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको हो ।  दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको छ । पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको जनाईएको छ ।  कतिपय...

ओलीले बोलाए आफु पक्षीय स्थायी कमिटी बैठक

KP-1624762381.jpg

१३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी कमिटी बैठक बोलाएका छन् ।  ओलीले विहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने जनाईएको छ । बैठकबारे माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन ।  बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल हुने जनाईउको छ ।...

सत्ता स्वार्थका लागि चुनाव रोक्न खोजेका हुन्ः बिजुक्छे

Narayan-1624761744.jpg

१३ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता स्वार्थका लागि विपक्षी दलले चुनाव रोक्न खोजेको बताएका छन् ।  उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनाव रोक्न...

काठमाडौं उपत्यकामा जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी

mahagar-1624760527.png

१३ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो ।  संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । अहिले सार्वजनिक सवारी–साधन, विद्यालय,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार