Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सांसद भँडेलले गरे आगलागी पिडितलाई सहयोग

Aaglaagi-1624759024.jpg

१३ असार, भक्तपुर । बागमती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले भक्तपुरका आगलागी पिडितलाई सहयोग गरेका छन् । खाना पकाउने ग्याँस सिलिण्डर लिंक हुँदा आगलागी भएको हो । सांसद भँडेल, कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीसहितको टोलीले पीडितलाई नगद पाँच हजारसहित लत्ताकपडा, खाद्यान्न र ग्यास चुलोलगायत...

शिक्षा मन्त्री श्रेष्ठले बोलेको कुराले हावा खाएपछि

Krishna-Gopal-Shrestha-1624758979.jpg

१३ असार, हेटौंडा। हामी सबैलाई थाहा भएकै कुरा हो राज्यका अंगमा रहेका व्यक्ति जिम्मेवार रहन्छ भनेर,कुनै जिम्मेवार पदमा रहेका व्यक्तिले दिएको सान्दर्भिक र आवश्यक निर्देशन सबैले पालाना गर्नुपर्दछ। तर नेपाल सरकारका एक जना मन्त्रीले दिएको निर्देशन सरकारी संस्थाले उल्लङ्घन गर्दै मन्त्रीको निर्देशनलाई हावा खुवाइदिएको छ।  सरकारका शिक्षा...

मौसम सामान्यदेखि पूर्ण बदली, भारी वर्षाको सम्भावना

Mausam-1624758473.jpg

१३ असार, काठमाडौं । देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

1624596894nepal_trainig-1624757271.jpg

१३ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोभिड–१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मंगलबारदेखि बन्द प्रशिक्षण...

श्रीलंकाविरुद्धको टी–२० सिरिजमा इंग्ल्यान्डको क्लिन स्विप

323800-1624753030.jpg

१३ असार, हेटौंडा । घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३–० ले आफ्नो बनाएको हो । इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा...

युरोकपः वेल्सलाई स्तब्ध पार्दै डेनमार्क क्वाटरफाइनलमा

121212-1624752200.jpg

१३ असार, हेटौंडा । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम...

युरोकपः अष्ट्रियालाई हराउँदै इटाली क्वाटरफाइनलमा  

E41pyYhX0AUSgs2-1624751955.jpg

१३ असार, हेटौंडा । इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक...

साइकल संघका संस्थापक अध्यक्ष श्रेष्ठको पुन्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना

20210626_205125-1624720022.jpg

१२ असार, हेटौंडा । साईकल अभियन्ता तथा साइकल संघ मकवानपुरका संस्थापक अध्यक्ष नरेश श्रेष्ठको १३ औ पुन्यतिथिमा साईकल संघ मकवानपुरले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । बुद्धचोक स्थित भिमसेन मन्दिरमा साईकलयात्री तथा अभियन्ताहरुले मृतक श्रेष्ठको सम्झनामा एकमिनट मौनधारण गर्दै मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन...

फापरबारीमा दन्त क्लिनिक संचालनमा

IMG_20210626_172458-1624708189.jpg

१२ असार, हेटौंडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा नम्बर-८ फापरबारी शान्तिपुरमा दन्त क्लिनिक संचालनमा आएको छ। फापरबारी आसपासका साथै सिन्धुली,काभ्रे र ललितपुरका बिरामीलाई दात सम्बन्धित सेवा दिने उदेश्यले शुक्रबारबाट दन्त क्लिनिक संचालनमा ल्याएको हो। संचालनमा ल्याइएको बागमती डेन्टलको शुक्रबार बागमती...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार