१४ असार, हेटौंडा । साबिक बिजेता पोर्चुगललाई हराउँदै बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियामा भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै बेल्जियम क्वाटरफाइनलमा पुगेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे । उनलेे...
१४ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको चौंथो खेलमा पहिलो हाफ सकिदा बेल्जियमले पोर्चुगललाई पछि पार्दै अग्रता बनाएको छ स्पेनको सेभियामा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले १-० गोलको अग्रता बनाएको हो । अतिनै प्रतिस्पर्धात्मक खेलको ४२ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।...
१४ असार, हेटौंडा । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र...
१३ असार, हेटौंडा । आइतबार दिउँसो देखिको परेको अविरल वर्षाका कारण यति बेला त्रिभुवन राजपथ अवरुद्ध भएको छ । राजपथ अन्तर्गत भिमफेदी–१ बागझोरामा आएको बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको छ । यो समाचार तयार पार्दासम्म सडक खण्ड सुचारु हुन सकेको छैन । बाढीसँगै आएको लेदो र ढुंगाकाकारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । भैस तर्फ जादै गरेका...
१३ असार, हेटौंडा । आइतबार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजारभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार नेपालमा कोरोना भाइरसका १९ सय २० जना संक्रमित थपिएका छन् । वितेको २४ घण्टामा ९ हजार ८ सय ३६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा जम्मा १९२० जना संक्रमित पुष्टि भएको हो । अहिले देशभर ४० हजार...
१३ असार, हेटौंडा । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड...
१३ असार, हेटौंडा । आइतबार मकवानपुरमा ६२ कोरोना संक्रमित थपिदा ६७ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ६७ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना पुष्टि भई...
१३ असार, हेटौंडा । आइतबार मकवानपुरमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९५ जनाको पीसीआर परिक्षणबाट ३८ जनामा र ९० जनाको एन्टीजेन परिक्षणबाट २४ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र १८५ एन्टिजेन विधिबाट जनामा कोरोना जाँच गरिएको थियो । मकवानपुर...
१३ असार, हेटौंडा । १६ औं संस्करणको युरोकप फुटबलमा आजपनि दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आज राति दुई खेलहरु हुन लागेको हो । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...







-1624794401.jpg)

















