Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युरोकपः क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

E4_KU2VXMAMhNLz-1624923635.jpg

१५ असार, हेटौंडा । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो । रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान...

सोमबार २४४४ संक्रमित थपिदा, ३८५३ ले कोरोना जिते

1590498409corona-16210818-1624885854.jpg

१४ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ९ र ४ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ३५ जना गरी २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ

IMG_20210628_162902-1624880166.jpg

१४ असार, हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार दिउँसो जुम मार्फत शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बागमती प्रदेको राजधानी हेटौंडामा स्थापित मदन भण्डारी स्वास्थ्य...

मकवानपुरमा सोमबार भएन पिसिआर जाँच,एन्टिजेनबाट ५५ जनामा कोरोना पुष्टि

images(8)-1624874594.jpg

१४ असार,हेटौंडा । मकवानपुरमा सोमबार पिसिआर टेष्ट नहुदा पनि ५५ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज१६१ जनाको  एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको हो।  मकवानपुरमा सोमबार भने पिसिआर परीक्षणबाट जाच नभएको स्वास्थ्य कार्यालय...

मकवानपुरमा सोमबार १०२ जना कोरोना मुक्त

images(9)-1624873827.jpg

१४ असार,हेटौंडा । सोमबार मकवानपुरमा ५५ कोरोना संक्रमित थपिदा एक सय दुई जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १०२ जना सोमबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई...

सोमबार सुनचाँदीको मूल्य स्थिर

Gold22-1624866465.jpg

१४ असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल आइतबार झैं तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मुल्य पनि स्थिर छ । चाँदी प्रतितोला १ हजार ३०५...

चुच्चेखोला सामुदायिक वनलाई जेडएसएलको स्वास्थ्य सामाग्री

Chuche-1624865642.jpg

१४ असार, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहलाई जुलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्थानीय स्तरबाट नै कोरोना भाईरसलाई नियन्त्रण गर्न जेडएसएलले सोमवार सालक पार्कमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  जेडएसएलले समूहलाई पीपीई १० सेट, थर्मोमिटर ५ थान,...

मकवानपुरमा असार २१ गतेसम्म लम्बियो निषेधाज्ञा

20210518074918_IMG_0653-1624865534.JPG

१४ असार, हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा पुनः थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा थप गर्दै असार २१ गतेसम्म कायम गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् । थप गरिएको...

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात संचालन हुने

Bus_TVWK6YcWYa-1624862527.jpg

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट सार्वजनिक यातायात चल्ने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको सोमबारको बैठकले २५ सिट भन्दा बढी क्षमताका सवारी  संचालन हुन  दिने निर्णय गरेको हो । बैठकले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सवारी चलाउन दिने निर्णय गरिएको छ । २५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार