१३ असार, हेटौंडा। हामी सबैलाई थाहा भएकै कुरा हो राज्यका अंगमा रहेका व्यक्ति जिम्मेवार रहन्छ भनेर,कुनै जिम्मेवार पदमा रहेका व्यक्तिले दिएको सान्दर्भिक र आवश्यक निर्देशन सबैले पालाना गर्नुपर्दछ।
तर नेपाल सरकारका एक जना मन्त्रीले दिएको निर्देशन सरकारी संस्थाले उल्लङ्घन गर्दै मन्त्रीको निर्देशनलाई हावा खुवाइदिएको छ।
सरकारका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले केही दिन अघि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक समेटिएको
नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) नछाप्ने पुस्तक नियन्त्रणमा लिनु भनेर सम्बन्धित कार्यालयलाई निर्देशन दिएका थिए।तर नयाँ शैक्षिक सत्र सुरु भइसक्दा सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले छापेको विभिन्न कक्षाको सामाजिक अध्ययन किताबमा भने पुरानै नक्सा पाइएको छ। सरकारको स्वामित्वमा रहेको संस्थामा रहेको सरकारका जिम्मेवार मन्त्रीको निर्देशनलाई नमान्नु मन्त्रीको निर्देशनले हावा खानु सावित भएको छ।
यता निजी विद्यालयको किताबमा भने मन्त्रीको निर्देशनको पालना भएको छ।निजि प्रकाशन गृहबाट प्रकाशित बिशेष गरेर सामाजिक अध्ययन विषयमा भने नयाँ चुच्चे नक्सा छापिएको छ।
यता पाठ्यक्रम विकास केन्द्र मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालसँग बुझ्दा पुरानो नक्सा छापिएको किताब विद्यार्थीको हातमा परेको अनुगमनको क्रममा पाइएको स्वृकार गर्दै नयाँ नक्सा छापिएको पुस्तक तुरुन्तै वितरण गर्न निर्देशन दिएको बताए।
कक्षा ५ को सामाजिक किताबमा छापिएको नक्सा
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...







-1794097986.jpg)










