१ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर चार हजारभन्दा धेरै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् । मंगलबार सङ्क्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन्...
१ असार, हेटौंडा । हेटौंडामा पुर्व प्रधानमन्त्री तथा सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्ने क्रममा हेटौँडामा पुर्व प्रधानमन्त्री तथा सन्त नेता...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आव ०७८/०७९ को बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैंया बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । बजेट मध्ये चालु खर्चका लागि २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैंया अर्थात ४५ प्रतिशत, पूँजिगततर्फ २९ अर्ब ७०...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संसदमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रूपैंया र पुजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नै संचारगृह चलाउने भएको छ । प्रदेश सरकारको आगामी बर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यस्तो जानकराी दिएका हुन् । उनले प्रदेश सरकारको स्वामित्वमा रहने गरी आम संचारगृह संचालन गर्ने र यसका लागि १० करोड बजेट विनियोजन गरेको जनाएका हुन् । स्रोतका अनुसार प्रदेश...
१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्षको बजेटमा मेट्रो रेल र सुरुङ मार्गका लागि बजेट विनियोजना भएको छ । मंगलबार प्रदेशसभामा प्रस्तुत बजेटमा हेटौंडा–काठमाडौं सुरुङ मार्गका लागि ७५ करोड बजेट विनियोजन गरिएको हो । यो सुरुङ मार्ग संघीय सरकारको सह–लगानीमा निर्माण हुने जनाइएको छ । यस पटकको बजेटमा मेट्रो रेलका लागि समेत बजेट...
१ असार, हेटौंडा । बागमती प्रदेशमा कोरोना विरुद्धको खोपका लागि २ अर्ब बजेट विनियोजना गरिएको छ । बागमती प्रदेशको मंगलबार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमा कोरोनाविरुद्धको खोपका लागि २ अर्ब बजेट विनियोजन गरिएको हो । यसअघि बजेटमा रहेको प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज भएको छ । यसमा प्रत्येक सांसदले आफ्नो बजेट राख्ने गरेका थिए...
१ असार, हेटौंडा। बागमती प्रदेश सरकारले कोभिड–१९ को कारण बाबुआमा दुबैजना गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैँया सामजिक सुरक्षा भत्ता पाउने भएका छन्। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतका क्रममा सो अभियानका लागि बजेट छुट्याएको बताएका हुन।त्यसैगरी अन्य कारणले...
१ असार, हेटौंडा । बागमती प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को बजेटले स्वास्थ्य, कृषि, पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् । बजेट समाजवाद उन्मुख रहेको र यसले प्रदेश प्रादेशिक अर्थतन्त्रको उत्थान गर्ने जनाईएको छ । बजेटले कोभिड १९...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























