Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोपा अमेरिकाः अर्जेन्टिना बराबरीमा रोकियो

E333iJnXMAgCT9c-1623715135.jpg

१ असार, हेटौंडा । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले...

मकवानपुरको झुरझुरेमा चिरान काठ सहितको टिपर नियन्त्रणमा

inCollage_20210614_212911-1623685760.jpg

३१ जेठ, हेटौंडा।मकवानपुरको पुर्वी क्षेत्र धरान चतरा सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा  चिरान काठ सहितको टिपर  प्रहरीले नियन्त्रणमा लिएको छ।  झुरझुरे बजार  बा ३ ख ६९५१ नम्बरको टिपरमा सालको काठ लोड गरी त्रिपालले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

युरोकप: चेक रिपब्लिकको विजयी सुरुवात  

2226-1623685280.jpg

३१ जेठ, हेटौंडा । चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो  । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे । खेलको ४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई...

मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान

2-1623684312.jpg

३१ जेठ, हेटौंडा। मकवानपुरमा सञ्चालित १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान गरिएको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले स्वास्थ्य कार्यालय मकवानपुरलाई जडान गर्न दिएको निर्देशन बमोजिम आजबाट जिपिएस ट्रयाकिङ जडान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सुचना अधिकारी देवचन्द्र गड्तौलाले बताएका...

नरोत्तम वैद्यबिरूद्ध दर्ता मुद्दा तत्काल फिर्ता लिन कांग्रेस बागमती प्रदेश संसदीय दलको माग

Congress-Sansadiya-Dal-1623672379.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको...

सर्वोच्चले खारेज गरिदियो जनमोर्चा गण्डकी प्रदेश सदस्य थापाको पद

krishna-thapa-1623670099.jpg

३१ जेठ, हेटौंडा। सर्वोच्च अदालतको अन्तरिम आदेशमा पुनर्वहाली पछि पनि पार्टीले बर्खास्त गरेका राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य  कृष्ण थापाको प्रदेश सदस्यको पद सर्वोच्च अदालतले यस अघिको जेठ २३ गतेको अन्तरिम आदेशलाई  कार्यन्वयन गर्न नपर्ने देखिएको भन्दै खारेज गरिदिएको छ । सर्वोच्च अदालतका सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र...

सोमबार दिउँसो मकवानपुरमा ७५ संक्रमित थपिए

images(7)-1623662670.jpg

३१ जेठ,हेटौंडा।  मकवानपुरमा आज(सोमबार) थप  ७५ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९० जनाको पीसीआर परिक्षणबाट २८ जनामा  र ९३ जनाको एन्टीजेन परिक्षणबाट ४७ जना गरी ७५ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १८३ जनामा कोरोना जाँच गरिएको थियो।...

मकवानपुरमा सोमबार संक्रमित भन्दा निको हुने दोब्बर

people-scared-covid-19-di-1623662354.jpg

३१ जेठ,हेटौंडा । मकवानपुरमा सोमबार (आज) पनि कोरोना निको हुनेको संख्या  बढी रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७५ संक्रमित थपिदा १५८ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५८ जना सोमबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय...

प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

Screenshot_20210614-12114-1623653631.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार