Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सर्लाहीमा मदिरा सेवनबाट ८ जनाको मृत्यु

images(13)-1623745423.jpg

१असार,मंलगवा।सर्लाहीमा मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ।मदिरा सेवनबाट ४ दिनको अन्तरालमा तीन भारतीय नागरिक सहित आठ जनाको मृत्यु भएको  प्रहरीले जनाएको हो। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पडरियामा मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय २४ वर्षीय बलिन्द्र दास,३९ वर्षीय दिनकर दास,५० वर्षीय रामईश्वर...

कोपा अमेरिकाः पाराग्वेको शानदार जित

E344An4WYAENoZG-1623728788.jpg

१ असार, हेटौंडा । कोपा अमेरिका फुटबलमा पाराग्वेले शानदार सुरुवात गरेको छ । मंगलबार बिहान पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो । सुरुवाती १० औं मिनेटमा पेनाल्टीमा पछि परेपनि पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान...

बिचार​ नेपाली कांग्रेस भुई त​ह​को

Screenshot_20210615-09242-1623728759.jpg

२००३ साल​ माघ​ १२ र​ १३ ग​ते भार​त​को कल​कत्तामा भएको प्र​थ​म​ अधिबेश​न​ले आद​र​णीय​ नेता बिपी कोईरालालाई कार्य​कारी स​भाप​ती र​ टंक प्र​साद​ आचार्य​लाई मानार्थ​ स​भाप​ती च​य​न​ ग​री अगाडी ब​ढेको नेपाली कांग्रेस​ आज​ उमेर​को हिसाब​ले हेर्ने हो भ​ने आफुलाई अत्य​न्तै प​रिप​क्क, उत्त​र​दायी र​ जिम्मेवार​ राज​नैतिक द​ल​को रुप​मा...

युरोकप अन्र्तगत आज दुई खेल मात्र हुने 

2020-11-15_cristiano-rona-1623728428.jpg

१ असार, हेटौंडा । युरोकप फुटबल अन्र्तगत आज राति दुई खेलहरु हुँदैछ । आज समूह ’एफ’ मा रहेका टिमहरु बिच प्रतिस्पर्धा हुँदैछ ।  पहिलो खेलमा पोर्चुगल र हंगेरी बिच प्रतिस्पर्धा हुदैछ भने दोस्रो खेल फ्रान्स र जर्मनीबीच  हुनेछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।  आजै...

आज देशभरको मौसम प्रतिकुल रहने 

mansoon-1623296220-1623728152.jpg

१ असार, हेटौंडा । मनसुनी वायुको प्रभावले आज देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश,...

लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि सक्ने 

Loksewa-1603107782-1623727781.jpg

१ असार, हेटौंडा । लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि गरिसक्ने तयारी गरेको छ । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो ।  आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा...

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै 

15826971900018-06-cab411c-1623727505.jpg

१ असार, हेटौंडा । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर सुरु हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो ।  कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा...

युरोकपः स्लोभाकियाको सुखद सुरुवात  

ssss-1623716433.jpg

१ असार, हेटौंडा । स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको हो ।  रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता...

युरोकपः स्विडेनसँग स्पेनको बराबरी

1623704149spain_swiden-1623716148.jpg

१ असार, हेटौंडा । स्पेनले १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ । सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।  घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।  यस बराबरीसँगै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार