Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा बुधबार ८३ जनामा कोरोना पुष्टि

images-1623232844.jpg

२६ जेठ, हेटौंडा।  मकवानपुरमा आज(बुधबार) थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १४८ जनाको पीसीआर परिक्षणबाट ५४ जनामा  र ७६ जनाको एन्टीजेन परिक्षणबाट २९ जना गरी ८३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २२४ जनामा कोरोना जाँच गरिएको थियो ।...

कांग्रेस नेताद्वयको पहलमा गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

20210609_133753-1623225208.jpg

२६ जेठ, हेटौंडा । हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सीराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा...

हेटौंडा- ४ बैंक रोड जुवाको खालबाट पक्राउ परेका माथि करणीको मुद्दा

20210609_132459-1623224414.jpg

२६ जेठ, हेटौंडा । मंगलबार दिउँसो हेटौंडा - ४ बैंक रोड स्थित एक घरमा जुवाको खालबाट नगद सहित पक्राउ परेका ५ जना र थप १जना गरी ६ जनतामाथि जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ परेका ५ र थप १जना गरी ६ जना उपर एक किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती...

नेतृ डिनाको पहलमा पल्पसा आइसोलेसन सेन्टरलाई सहयोग

20210609_121858-1623220458.jpg

२६ जेठ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको पहलमा बुधबार हेटौंडाको पल्पसा आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । नेतृ डीनाको पहलमा हिमाल मुटु अस्पतालले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । बुधबार बिहान एक कार्यक्रमकाबीच उक्त कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । अक्सिजन...

हेटौंडामा अन्तिम समयमा रोकिएको खोप अभियान पुनः सुरु

IMG_20210609_112435-1623217343.jpg

२६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा अन्तिम समयमा रोकियो भनिएको खोप अभियान सुरु भएको छ । हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला चौलागाईंले खोप अभियान सुरु भएको जानकारी दिएका हुन् । सरकारी मापदण्ड अनुसार हेटौंडा उपमहानगरपालिकामा आजदेखि दिन लगाउँन सुरु गरिने भनिएको कोरोना विरुद्धको खोप अभियान...

टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले सहभागिता जनाउँने

2323-1623203716.jpg

२६ जेठ, हेटौंडा । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले १२ खेलमा प्रतिस्पर्धा गर्ने जनाएको छ । उनीहरुले ओलम्पिकको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्ने बताईएको छ । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान,...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

5e9e35ab35ca0_5e466c6b1e0-1623202136.jpg

२६ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी परेपछि सोमबार र मंगलबार संवैधानिक इजलास बस्न सकेको थिएन । आज फेरि सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ । यसअघि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की,...

खोप खरीद गर्दा बढी मूल्य नतिर्न डब्ल्यूएचओको आग्रह

thumbs_b_c_dc854d14bab50e-1623201951.jpg

२६ जेठ, हेटौंडा । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे चेतावनी दिँदै डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो । संगठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरू सर्वाजनिक...

अक्सिजन सिलिण्डर खाली नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह

609773a12e9a3_60975ff9d27-1623201220.jpg

२६ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डरहरु खाली नराख्न आग्रह गरेको छ ।  मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै व्यक्ती, अस्पताल र आइसोलेसन सेन्टरहरुमा रहेका अक्सिजन सिलिण्डरहरु समयमै भरेर राख्न निर्देशन दिएको हो । मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार