Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जीप दुर्घटना हुँदा चालकको मृत्यु

20200921_162111-1623301755.jpg

२७ जेठ, अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ का जीव चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको  छ ।  भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको...

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै, बार्नु नपर्ने

1577247172surya-1623301261.jpg

२७ जेठ, काठमाडौ । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने  पञ्चांग निर्णायक समितिले जनाएको छ । यो सूर्य ग्रहण यो वर्षको पहिलो हो । नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ ।  नेपालबाट भने ग्रहण...

नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने 

mansoon-1623296220.jpg

२७ जेठ, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेभएको छ ।  अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ ।  नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद्...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने 

prithbi_subba_gurung_bdfp-1623296074.jpg

२७ जेठ, हेटौंडा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । आज मध्यान्ह् १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।  गुरुङले वैशाख २९ गते संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।...

सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने  

1607997322_sudurpaschim-p-1623295975.jpg

२७ जेठ, हेटौंडा । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।  आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले कार्यक्रम पेस गर्ने कार्यसूची छ ।  बजेट ल्याउनुभन्दा १५ दिन...

नागरिकता अध्यादेशसम्बन्धी विवादमा आज सुनुवाइ हुने

5e9e35ab35ca0_5e466c6b1e0-1623295862.jpg

२७ जेठ, हेटौंडा । नागरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।  प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउनुअघि सरकारले नागरिकता अध्यादेश...

शहरमा भन्दा गाउँमा सङ्क्रमण तीव्र, सावधानि अपनाउन आग्रह

MINISTRY-OF-HEALTH-2-1623295744.png

२७ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोबेल कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा फैलिएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार शहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र देखिएको छ ।  अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये...

मैत्रीपूर्ण खेलमा इजरायलविरुद्ध पोर्चुगलको फराकिलो जित

E3d8QzBXwAEEsgK-1623293321.jpg

२७ जेठ, हेटौंडा । युरोकप पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायल विरुद्ध फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा बु्रनो फर्नान्डेसले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा फर्नान्डेसले...

कोभिड हेल्प डेस्क मकवानपुरद्वारा जेष्ठ नागरिक आश्रयस्थलहरुलाई सहयोग

194638020_555362505454909-1623288766.jpg

२७ जेठ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार जेष्ठ नागरिक आश्रयस्थललाई  सहयोग गरेको छ ।  हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन, जेष्ठ नागरिक आश्रयस्थललाई खाद्य सामग्री सहयोग गरिएको हो । आश्रयस्थलकै आग्रह अनुरुप  चना, दाल, तेल, स्याऊ,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार