२० जेठ, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका साथमा हेटौंडा बजार क्षेत्रमा नबौ दिन पनी निशुल्क खाना वितरण जारी रहेको छ । निषेधाज्ञाको कारणले छाक टार्न नसकेकाहरुका लागि जारी निशुल्क खाना अभियान अन्तर्गत बिहिवार हेटौंडा-४ हुप्रचौरमा १०९ जना, हेटौंडा अस्पतालमा बिरामी...
२० जेठ, काठमाडौँ । देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित...
२० जेठ,हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक संग एम्बुलेन्स ठक्कर खाइँ दुर्घटना हुदाँ एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ ।भरतपुरबाट बिरामी बोकेर सर्लाही आउदै गरेको प्रदेश १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको...
१९ जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री आज विहीबार गाउँपालिकाका अध्यक्ष...
२० जेठ, हेटौंडा । रसायनिक पदार्थले युक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । योसँगै वातावरणीय विपदको अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन् । सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको कार्गो पानीजहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको थियो । यो हप्ता मात्रै आगो नियन्त्रणमा आएको हो । सो...
१९जेठ,हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङ, डन्टारमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये साढे २ वर्षीय बालक प्रेमबहादुर प्रजा गम्भीर बिरामी भई गाउँपालिकाले एम्बुलेन्स पठाएर उपचारको लागि भरतपुर लगिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । स्थानीय हरिशरण प्रजाको परिवारले...
१९ जेठ,हेटौंडा। मकवानपुर प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ हेटौंडाका ४ युवा पक्राउ परेका छन।बुधबार साँझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४ जना युवालाई ४०० ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रण लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। पक्राउ...
१९ जेठ,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा दुईवटा ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगन्जबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको प्लास्टिकको सामान बनाउन मेसिन लोड भएको ट्रक र सोही दिसाबाट आउदै गरेको ना ५ ख १८६४ नम्बरको चामल बोकेको ट्रक एक आपसमा ठक्करखाई...
१९ जेठ, हेटौंडा । सामुदायिक कोभिड रेस्पोन्स कार्यदलद्वारा हेटौंडा-६ र १७ का २३ परिवारलाई राहत सहयोग गरेको छ । रेस्पोन्स कार्यदलले लाहुरे टोल, बारूते र गैरीगाउँसम्मका २३ घरपरिवारलाई राहत सामग्री सहयोग गरेको हो । अभियानले ती क्षेत्रका विपन्न परिवारलाई चामल १२ किलो, तेल १ लिटर, दाल १ किलो, चाउचाउ १ पाकेट, पिठाे ५ किलो, नुन १ पाकेट र १ प्याकेट...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























