Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खोप अभियानलाई व्यवस्थि उपराष्ट्रपतिको ध्यानाकर्षण 

vp-pun-1-1621998406.jpg

१२ जेठ, हेटौंडा । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवम् बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बू समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश...

आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

Capture-123-(1)-155814304-1621991136.jpg

१२ जेठ, हेटौंडा । वैशाख पूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्ती आज भगवान गौतम बुद्धको सम्झनामा विश्वभर मनाइँदै छ । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६५ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । राजा शुद्धोधन र रानी...

पत्रकारलाई सर्वोच्च बोलाइएकोप्रति महासंघको विरोध

fnj-nepal-office-1621989866.jpg

१२ जेठ, हेटौंडा । नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोप्रति आपत्ति जनाएको छ । सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई प्रधानमन्त्री र प्रधानन्याधिशबिच भेटघाटको समाचारबारे छलफल गर्न बोलाएकोप्रति आपति...

संसद विघटनविरुद्धको रिटमा बिहीवार र शुक्रबार सुनुवाइ हुने

5f76de65538fe_supremecour-1621988992.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटमाथि आउँदो १३ गते बिहीवारदेखि सुनुवाइ हुने भएको छ ।  प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेका रिटमध्ये अन्तरिम आदेशको माग राख्दै दर्ता भएका १९ वटा रिटको पेसी बिहीवारका लागि तोकिएको छ । यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको पेसी शुक्रवारका लागि तोकिएको छ । विपक्षी दलले दर्ता...

जसपा विवादः ठाकुरले सोधे यादवलाई स्पष्टीकरण

upendra-Mahantha-Forum-Ra-1621988550.jpg

१२ जेठ, हेटौंडा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् । मंगलबार सोधिएको...

कोभिड रेस्पोन्स टिम हेटौंडा-१८ द्वारा ५० घरपरिवारलाई खाद्यान्न

Screenshot_20210525-20430-1621954985.jpg

११ जेठ,हेटौंडा। कोभिड-१९ रेस्पोन्स टिम हेटौंडा-१८ ले विपन्न परिवारलाई खाद्या तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ।  रेस्पोन्स टिमले मंगलबार हेटौंडा-१८ मा रहेका ५० घर तथा  विपन्न परिवारलाई खाद्या तथा स्वास्थ्य सामाग्री सहयोग गरेको हो।टिमले ५० घरपरिवारलाई १५ किलो चामल,२ किलो दाल र आलु ,नुन तथा मास्क सहयाेग गरिएको रेस्पोन्स टिम संयोजक...

हेटौंडा अस्पतालमा थप एकको मृत्यु,आज मात्र मृतकको संख्या ३ पुग्यो

20201105_095112-1621948574.jpg

११ जेठ,हेटौंडा। हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत अर्का एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।हेटौंडा-९ की ५२ वर्षीया महिलाको बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई जेठ ६ गते कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि  हेटौंडा अस्पतालको कोभिड...

मंगलबार ८६३६ संक्रमित थपिए, ६४०४ निको भए

1590498409corona-1621947708.jpg

११ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा कुल ८ हजार ६ सय ३६ जनामा संक्रममण पुष्टि भएको हो । योसँगै नेपालमा मंगलबारसम्म कोरोना संक्रमित हुनेको कुल...

मंगलबार मकवानपुरमा १७६ जना कोरोना मुक्त

corona-fighter-1621947569.jpg

११ जेठ, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा १ ७६ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १७६ जना सोमबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका १४९ जना, थाहानगरका १४...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार