Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने घोषणा

a12097bcd227271109aee1808-1620701379.jpg

२८ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताएका छन् । अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै आफू अर्काे सरकारका पक्षमा नरहेको बताएका हुन् । उनले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत...

दाजुभाइ स्विट्सका थप एकजना प्रहरी नियन्त्रणमा

IMG-31c92dbe1907f9d8432a9-1620701334.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडामा जारी निषेधाज्ञाको उलंघन गर्दै मिठाई बेच्ने थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-४ पारिजातपथमा रहेको दाजुभाइ स्विटसका एक जना रहेका छन् । यसअघि सोमबार निषेधाज्ञाको ठाडो उल्लंघन गर्दै मिठाई बेचेको पाइएकोले दाजुभाइका संचालक सहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब...

बर्नलीसँग पराजित हुँदै फुलहम रेलिगेसनमा

E1DRYu_WEAElNB9-1620700733.jpg

२८ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिगको सोमबार रातिको खेलमा बर्नलीसँग पराजित भएसँगै फुलहम रेलिगेसनमा परेको छ । सोमबार राति बर्नलीसँग २–० गोल अन्तरले पराजित भएपछि फुलहम रेलिगेसनमा परेको हो । प्रिमियर लिगमा बढुवा भएकै सिजन फुलहम रेलिगेसनमा परेको हो । फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो । यस अघि सेफिल्ड युनाईटेड र वेस्ट ब्रुम...

भारतमा ३ लाख २९ हजारमा संक्रमित थपिए, ३८ सयको मृत्यु

34834_7ec976194312a12_1_t-1620700666.jpg

२८ बैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार ९२७ पुगेको छ । भारतमा एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ । अहिलेसम्म भारतमा १ करोड ९० लाख २१ हजार २०७ जना संक्रमणमुक्त भएका छन् भने...

अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने

mausam-1620698586.jpg

२८ बैशाख, काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा...

मेरी आमा र डाडु

mother-day-aama-1620697926.jpg

किन​किन​ आज​कल​ म​लाई           मेरी आमा र  डाडु उस्तै उस्तै लाग्छ​...!!!    जिव​न​ भ​री मिष्ठान्न​ भोज​न​ प​काएर​  अरुलाई बाड्ने.. ! त्य​स​को स्वाद​ आफु भित्र​ प​स्न​ न​दिने ,   त्य​स्तै लाग्छ​ म​लाई अचेल​ मेरी आमा..!!  दुई रुपैंयाको ढ्याक भ​एनी स​धैं मेरै लागी सांच्ने..! स​धैं स​धैं मेरै लागी बाच्ने... , तिमीले कहिल्यै...

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

mothersday-1620694455.jpg

२८ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका...

राष्ट्रपतिद्वारा प्रधानमन्त्री पदमा दाबी पेस गर्न आव्हान

20201215_175757-1620662211.jpg

२७ बैशाख,हेटौंडा। राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री पदमा दावीका पेस गर्न दलहरूलाई आव्हान गरेकी छिन।  प्रधानमन्त्री कोपी शर्मा ओलीले सदनबाट  विश्वासको मत लिन असफल भएपछि कांग्रेस,माओवादी र जसपाका तिन नेताले संविधानको धारा ७६ को उपधारा(२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रकृया प्रारम्भ गर्न राष्ट्रपति...

सोमबार ९२७१ संक्रमित थपिदा ४००७ जना निको भए

20200813_160738-162054932-1620652613.jpg

२७ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार एकैदिन ९ हजार २७१ जना कोरोना भाइरसकासंक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय ८८ एन्टीजेन परीक्षणबाट देशभर  ९ हजार २७१ जना संक्रमित थपिएका हुन् ।  योसँगै देशभर कोभिड संक्रमितको कुल संख्या ४ लाख ३ हजार ९४...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार