Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा खाद्यान्न तथा निर्माण सामग्री ढुवानी १० देखी ३ बजेसम्म

20210503082415_IMG_0371-1620729005.JPG

२८ बैशाख,हेटौंडा। हेटौंडामा  खाद्यान्न ढुवानी  गर्नका निश्चित समय तोकिएको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सुचना जारी गर्दै निर्माण सामाग्री र खाद्यान्न ढुवानीको निश्चित समय तोकिएको हो।  प्रष्ट खबरसँग कुरा गर्दै मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले निर्माण सामाग्री र खाद्यान्न ढुवानी गर्ने सवारीका कारण भिडभाड बढेकोले...

मंगलबार दिउँसो मकवानपुरमा ११६ जनामा कोरोना पुष्टि

Corona-Graph-1-1-1620723394.jpg

२८ बैशाख,हेटौंडा । मकवानपुरमा सोमबार थप ११६ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् ।बैशाख २६ र २८ गते संकलित १८६ नमुना मध्ये १८०को पीसीआर परिक्षणबाट ११५ जना र ६ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा १ जना गरी ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका  जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी...

मोरङ र सुनसरीमा १२ कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1620720121.jpg

२८ बैशाख, विराटनगर ।  मोरङ र सुनसरीका अस्पतालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ४ तथा सुनसरी, धनुषा र उदयपुरका दुई–दुईजना एवम् झापा र तनहुँका एक/एकजना रहेका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा ४ जना, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

बुढानीलकण्ठ पुगि देउवा भेटेर निस्किए प्रचण्ड

CollageMaker_20210511_131-1620718107.jpg

२८ बैशाख,हेटौंडा। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निस्किएका छन। देउवा निवास बुढानीलकण्ठ पुगी देउवालाई भेटे गरेर प्रचण्ड निस्किएको बुढानीलकण्ठ श्रोतले बताएको छ।  राष्ट्रपतिद्वारा बहुमत प्राप्त दलहरू सरकार गठन गर्न बैशाख ३० गते ९ बजे सम्मको समयावधि दिएसँगै दलका...

पत्रकार महासंघ बागमती प्रदेशद्वारा पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन आह्वान

Screenshot_20210511-10093-1620707034.jpg

२८ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारकर्मीलाई पूर्ण स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा प्रदेश महासंघले यस्तो आव्हान गरेको हो ।  जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य...

नेपाल सुपर लिगको प्ले अफ आजबाट 

नेपाल-सुप-1620706339.png

२८ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलको प्लेअफका खेल आजबाट सुरु हुँदैछ ।  आज हुने पहिले प्ले अफमा काठमाडौं रेजर्स र धनगढी एफसी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेल साँझ साढे ५ बजेबाट सुरु हुने बताइएको छ । सिंगल राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुईमा रहेका...

राक्सिराङमा अक्सिजनसहितको कोभिड अस्पताल तयार

covid-hospital-1620704426.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले कोरोना भाइरस संक्रमितको उपचारको लागि सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गरेको छ ।  राक्सिराङ–५ स्थित ठाडेचुरेमा निर्माण भएको २६ बेडको कोभिड अस्पतालको लागि आवश्यक अक्सिजनसहितको सामाग्रीसमेत खरिद गरिसकिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए...

नेपालमा सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति गठन

japan-1620703844.jpg

२८ बैशाख, हेटौंडा । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले...

चीनले दिएको स्वास्थ्य सामग्री आज आईपुग्ने 

nepal-airlines-nepal-army-1620702675.jpg

२८ बैशाख, हेटौंडा । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो सोमबरा बेइजिङ पुगेको थियो । विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार