Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोनासहितका विरामीको उपचारको प्रवन्ध गर्न कांग्रेस मकवानपुरको माग

Nepali-Cong-1620639397.jpg

२७ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कोरोना संक्रमणसहित अन्य विरामीलाई उचित उपचारको प्रवन्ध गर्न नेपाली कांग्रेस मकवानपुरले माग गरेको छ । जिल्ला सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो । विज्ञप्तिमा सबै स्थानीय तहमा क्वारेन्टाइन, स्वाव संकलन र उपचारको यथाशीघ्र प्रवन्ध गर्न माग गरिएको छ ।...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने:देउवा

deuwa(1)-1620638363.jpg

२७ बैशाख,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने र ओलीले विश्वासको मत लन नसक्ने भन्दै नयां सरकार गठन गर्नुपर्ने बताएका छन।   उनले प्रधानमन्त्रीको सम्बोधन पछि प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले कांग्रेस प्रतिपक्ष रहेका शान्तिपूर्ण तरिकाले सरकार चलाउन सहयोग...

हेटौंडा-५ क्याम्पाडाँडामा भेटिएको बम डिस्पोज

Screenshot_20210510-11555-1620633100.jpg

२७ बैशाख, हेटौंडा । मंगलबार बिहान हेटौंडा-५ क्याम्पसमा निर्माणाधीन पिप्ले क्याम्पा रङ्गशालामा फेला परेको  सकेट बम डिस्पोज गरिएको छ। भिमफेदी-१ सुपारेटारबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गरेको हो। पिप्ले क्लबको स्वामित्वमा निर्माणाधीन रङ्गशालाको माटो सम्याउने क्रममा उक्त बम भेटिएपछि पिप्ले युवा क्लबको प्रतिनिधिले...

सोमबार मकवानपुरमा १११ जना कोरोना संक्रमीत थपिए

20200813_160738-162054932-1620632985.jpg

२७ बैशाख, हेटौंडा । मकवानपुरमा सोमबार थप १११ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । बैशाख २५ र २६ गते संकलित १८७ नमुना मध्ये १७१ को पीसीआर परिक्षणबाट १०६ जना र १५ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ५ जना गरी १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले...

हेटौंडा-५ क्याम्पाडाँडामा सकेट बम भेटियो

Screenshot_20210510-11555-1620627163.jpg

२७ बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडा स्थित क्याम्पाचौरमा सकेट बम फेला परेको छ । निर्माणाधीन पिप्ले  क्याम्पा रंगशालामा उक्त बम भेटिएको हो। अहिले उक्त स्थानमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको टोली पुगिसकेको जनाइएको छ। चौरमा माटो स्मायाउने क्रममा उक्त बम भेटिएपछि पिप्ले क्लबका प्रतिनिधिले वडा...

एसइई र कक्षा १२ को परीक्षा स्थगित 

rastriya_pariksha_board_i-1620622021.jpg

२७ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए...

इंग्लिस प्रिमियर लिगः वेस्ट ब्रुमविरुद्ध आर्सनलको जित

E0953aeXMAIxtwh-1620621636.jpg

२७ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितका लागी इमिल स्मिथ, निकोलस पेपे र विलियनले समान एक एक गोल गरे । यस्तै वेस्ट ब्रुमका लागी माथ्युएस पेरिएराले एक गोल फर्काए । जितसँगै आर्सनलले ३५ खेलमा ५२ अंक जोडेको छ ।...

देशका अधिकांश भू–भागमा आज वर्षाको संभावना

222-1620619933.jpg

२७ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा वर्षा हुने बताएको छ ।  महाशाखाले अहिले देशका केही भागमा वर्षा भइरहेको र देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको बताएको छ ।  आज बिहान मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय...

कोरोनाले भारतमा आगामी तीन महिनामा ठूलो क्षति 

india-banaras-corona-deat-1620619668.jpg

२७ बैशाख, हेटौंडा । भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ ।  विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुने उल्लेख गरिएको छ । ल्यासेन्टले भारतमा आगमी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ । भारतमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार