File photo
२७ बैशाख,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने र ओलीले विश्वासको मत लन नसक्ने भन्दै नयां सरकार गठन गर्नुपर्ने बताएका छन।
उनले प्रधानमन्त्रीको सम्बोधन पछि प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले कांग्रेस प्रतिपक्ष रहेका शान्तिपूर्ण तरिकाले सरकार चलाउन सहयोग गर्दा समेत काम गरेर भन्नु लाजमर्दो भएको र यो अवस्था सृजना गर्नु ओली आफै जिम्मेवार रहेकोले विश्वासको मत माग्नु आश्चर्य भएको भन्दै विश्वासको मत दिन नसक्ने बताएका हुन।
उनले सरकारले गर्नुपर्ने काम नगरेको बरु प्रधानमन्त्री ओली निर्माण सम्पन्न भएको धरहरा उदघाटन गर्न जानु कोरोना बढाउने काम गरेको आरोप लगाए। देउवाले कोरोना खोपमा भ्रष्टाचार हुन,जनतालाई दिएको वाचा पुरा गर्न नसक्ने,अस्पतालमा अक्सिजन नपाएर जनता छटपटाउदा प्रधानमन्त्री टुलुटुलु हेरर बस्नु अविश्वासको काम भएको बताए।
उनले संसद विघटन गरेर संविधान अनुसार कार्य सम्पादन नगरी संविधान भन्दा माथि रहेर जनताको मर्म भावनालाई चोट पुर्याउने काम भएको उल्लेख गरे।
उनले ओली सरकारले सूचनाको हक माथी अङ्कुश लगाउने काम गरेको आरोप लगाए। देउवाले यो सरकार गठन भएपछि देशको शान्तिसुरक्षाको अवस्था खस्केको भन्दै निर्मला पन्तको हत्यारा अझै सम्म पत्ता लगाउन नस्कनु त्यसको उदाहरण भएको बताए।
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
-1620638363.jpg)






-1794097986.jpg)










