Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल सुपर लिगको प्ले अफ समिकरण पुरा 

nepal-super-league-1620532810.jpg

२६ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको प्ले अफ समिकरण पुरा भएको छ ।  शनिवार हिजो भएको खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्ले अफमा पुगेसँगै प्ले अफको समिकरण पुरा भएको हो ।  यसअघि धनगढी एफसी र काठमाडौं रेजर्सले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । हिजो भएको खेलमा...

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास

Silanyaas-1620531830.jpg

२६ बैशाख, हेटौडा । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले भवन शिलान्यास गरेका हुन् । मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको हो ।  ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ३२ करोडको...

तपाईलाई अमेरिकी डिभी चिठ्ठा पर्यो ? यसरी हेर्नुसः

DV-1620531441.png

२६ बैशाख, हेटौंडा । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा गएराती सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट...

मौसममा आंशिकदेखि पूर्ण बदली हुने

Mausam-1620531252.jpg

२६ बैशाख, काठमाडौं । देशका विभिन्न स्थानमा आइतबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम...

नेपाल पक्षका सांसद सामूहिक राजीनामा दिने निर्णयमा

Madhav-Kumar-Nepal-1620531061.jpg

२६ बैशाख, काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा निरन्तरता दिनु भन्दा अन्ततः सामूहिक राजीनामा दिने निर्णयमा नेकपा एमाले  माधवकुमार नेपाल पक्षका सांसदहरु पुगेका छन् । योसँगै ओलीले आगामी २७ गते लिन लागेको विश्वासको मतमा नेपाल पक्षको साथ जुटाउन गरेका सबै प्रयास असफल भएका छन् । शनिबार सातदोबाटोमा करिव ६ घण्टा...

बुन्डेस लिगाको उपाधि बायर्नलाई

E026TZeWEAAVyZo-1620528067.jpg

२६ बैशाख, हेटौंडा । बायर्न म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३–२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार नवौं पटक बुन्डेस लिगाको उपाधि जितेको हो । समग्रमा बायर्नको यो ३० औं  बुन्डेस लिगा उपाधि हो । डर्टमण्डको जितमा जाडोन सान्चोले दुई गोल गरे ।...

स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन नदिन निर्देशन

Ministry-of-Health-f-1620527625.jpg

२६ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र...

विश्वासको मतको विपक्षमा मतदान गर्ने काँग्रेसको निर्णय 

23-1620523487.jpg

२६ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि...

कोरोना लागेका व्यक्तिसँग कति दिन अगाडि सम्पर्क भए जोखिम ?

corona1620498185-1620522694.jpg

२६ बैशाख, हेटौंडा । मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो । तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ ? कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन ? अब मानिलिउँ, तपाईंलाई संक्रमणको शंका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार