Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा आज ८४१८ जनामा कोरोना, ५३को मृत्यु

20200813_160658-1620475693.jpg

२५ बैशाख,हेटौंडा। नेपालमा पछिल्लो २४ घन्टामा ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पिसिआर बिधिबाट १७३१५ जनाको र एन्टिजेन विधिबाट ८९८ जनामा गरेको परीक्षणमा ८४१८ मा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८२८७  र एन्टिजेन विधिबाट १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता...

शनिबार अपरान्ह मकवानपुरमा १४२ जनामा कोरोना

images(2)-1620475323.jpg

२५ बैशाख,हेटौंडा। मकवानपुरमा आज अपरान्ह १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८२ जनाको स्वास परीक्षणमा १४२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।संक्रमित मध्य हेटौँडा -४ र ५ मा सबैभन्दा धेरै २९ जना...

बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु

Corona-death-6-1620468162.jpg

२५ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ ।  भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।  मृत्यु हुनेमा बुटवल-१ का ४८ वर्षका पुरुष, बुटवल-११ कालिका नगरकी ३० वर्षीया महिला रहेका छन् । यसैगरी बाँकेमा मृत्यु...

हेटौंडाको राप्तिखोलामा प्रहरीको शव भेटियो

sdfdsfd_5c5524177f302-1620450030.jpg

२५ बैशाख, हेटौंडा । हेटौंडा-१० राप्तिखोलामा एक प्रहरीको शव भेटिएको छ ।  उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो । स्थानीयले विहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।  गोरक्षश्वर मन्दिर निजिक खोलामा...

राक्सिराङमा जिप दुर्घटना, एकको मृत्यु

20201108_092038-1620448232.jpg

२५ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालक स्थानीय २५ वर्षीय दिपेन्द्र ल्हो, यात्रु १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय...

रौतहटको श्रीमाविका छात्राहरुलाई साइकल बितरण 

182777870_137066208405766-1620444355.jpg

२५ बैशाख, रौतहट । रौतहट जिल्लाको दुधिअवामा रहको श्री माविको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउँ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत ३३ जना छात्राहरुलाई साइकल बितरण गरिएको हो । जनता समाजवादी पार्टीका प्रदेश प्रतिनिधि राजेन्द्र पटेलको बिशेष पहलमा प्राप्त भएको...

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटी, न्यु कासलसँग पराजित 

E0z0l5sXEAMK9rh-1620443173.jpg

२५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४–२ गोल अन्तरले पराजित भएको हो । लेष्टरको घरेलु मैदानमै न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे भने जोसेप विललक र पाउल दुमेटकोले एक एक गोल गरे । यस्तै लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले...

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै 

nepal-super-league-1620442859.jpg

२५ बैशाख, हेटौंडा । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ ।  पहिलो संस्करणको लिग अन्तर्गत आजको खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी तथा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच दिउँसो साढे २ बजेबाट...

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै 

6041d14073c0c_congress-1620442503.jpg

२५ बैशाख, हेटौंडा । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाईएको छ । आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार