२५ बैशाख, हेटौंडा । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको सफल आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको...
२५ बैशाख, काठमाडौं । नेपालको पहाडी भू-भाग तथा पूर्वी क्षेत्रमा मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा...
२५ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चिनिया कम्पनी सिनोफार्मद्धारा निर्मित कोरोना बिरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागी अनुमती दिएको छ । चीन लगायत विश्वका कयौं राष्ट्रहरुमा करौडौ जनताले लगाइसकेको खोपलाई डब्ल्युएचओले आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो । यसअघि डब्ल्युएचओले फाइजर, एस्ट्राजेनेका, जोनशन एण्ड...
२५ बैशाख, हेटौंडा । काठमाडौंमा जारी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट एफसी चितवन बाहिरिएको छ । शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो ।...
२५ बैशाख, हेटौंडा । नेपालले सहभागिता जनाउने आईसीसी महिला टी–ट्वान्टी विश्वकप–२०२३ को एसिया छनोट अन्तर्गत समूह ’बी’ छनोट खेलको नयाँ मिति तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण एसिया छनोट ’बी’ को नयाँ मिति तय गरेको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार...
२४ बैशाख, हेटौंडा । हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० बर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् । घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ बर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको...
२४ बैशाख, हेटौंडा । हेटौंडामा शुक्रबार साँझ दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका हेटौंडा - ४ की ३७ वर्षीया एक महिलाको र हेटौंडा - ७ का ४० बर्षीय एक पुरुषको मृत्यु भएको हेटौंडा अस्पताल कोभिड इन्चार्ज...
२४ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो २४ घन्टामा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर बिधिबाट १९९८७ जनाको र एन्टिजेन विधिबाट ४९५ जनामा गरेको परीक्षणमा ९१९६ मा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ९०२३ र एन्टिजेन विधिबाट १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता...
२४ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा अंकगणितीय रुपमा रामबहादुर थापा बादल बलियो देखिएका छन् । ३ जना उम्मेदवारमध्ये थापा अंकगणितका हिसावले बलियो देखिएका हुन् । बागमती प्रदेशमा नेकपा एमालेका ५७ जना प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि १ सय ३३ जना रहेका छन् । ५७ सांसदको ४८ मतभारका दरले २ हजार ७ सय ३६ मत र १ सय ३३ स्थानीय...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...







-1620388685.jpg)

















