Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस कोभिड अनुगमन समितिबाट अस्पताललाई पिपिई सहयोग

PPE-1620385423.jpg

२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति मकवानपुरले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।  अनुगमत समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि पुन प्रयोग गर्न मिल्ने पिपिई सेट सहयोग गरेको हो । अनुगमन समितिका संयोजक उत्सव ईटनीले...

मकवानपुरमा शुक्रबार अपरान्ह ११४ जना कोरोना संक्रमित थपिए

images(7)-1620385193.jpg

२४ बैशाख,हेटौंडा। मकवानपुरमा आज अपरान्ह ११४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १५४ जनाको स्वास परीक्षणमा १०१ जना त्यसैगरी २० जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १३  जना गरी ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद...

राष्ट्रियसभा सदस्यका लागि ३ जनाको उम्मेदवारी दर्ता

3-Jana-Umedwaari-1620384255.jpg

२४ बैशाख, हेटौंडा । राष्ट्रियसभाको रिक्त एक सदस्य पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा तोकेको समय अपरान्ह ४ बजेसम्ममा ३ जनाको उम्मेदवारी दर्ता भएको बागमती प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी सम्झना ढकालले जानकारी दिएकी हुन् ।  उम्मेदवारी दिनेमा डा. खिमलाल देवकोटा, कृष्णबहादुर तामाङ र...

प्रधानमन्त्रीबाट संविधानको हत्या गर्ने काम भएको छ, रक्षाका लागि उम्मेदवारी: देवकोटा

KhimLal-1620382831.jpg

२४ बैशाख, हेटौंडा । राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले प्रधानमन्त्रीबाट संविधानको हत्या गर्ने काम भएकोले संविधानको रक्षाका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।  स्वतन्त्र उम्मेदवार उनले अहिलेको व्यवस्था ल्याउन र संविधान ल्याउन ठूलो त्याग भएको बताउँदै उनले संविधान र व्यवस्थामाथि प्रहार भएकाले संविधान...

राष्ट्रियसभामा मेरो जित सुनिश्चित छ: गृहमन्त्री थापा

Ram-Bahadur-Thapa-1620381290.jpg

२४ बैशाख, हेटौंडा । राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापाले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । हेटौंडामा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिंदै थापाले आफुलाई नेकपा एमालेले उम्मेदवारको रुपमा प्रस्तुत गरेको बताए । उनले प्रदेशको ९ हजार ५ सय ६४ मत रहेकोमा आफ्नो पार्टीको ५ हजार १ सय ३० मत रहेकाले...

हारजित भन्दा पनि पार्टीको नीति अनुसार उम्मेदवारीः तामाङ

Krishna-Bahadur-Tamang-1620380735.jpg

२४ बैशाख, हेटौंडा । नेपाल मजदुर किसान पार्टीबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका कृष्णबहादुर तामाङले हार जित भन्दा पनि पार्टीको नीति अनुसार आफुले उम्मेदवारी दिएको बताएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि संचारकर्मीहरुसंग प्रतिक्रिया दिंदै तामाङले पार्टीको...

नेमकिपा उम्मेदवार तामाङको पनि मनोनयन दर्ता

20210507_150802-1620379251.jpg

२४ बैशाख,हेटौंडा। बागमती प्रदेशमा रिक्त रहेको  राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि  नेमकिपाका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन।  हेटौंडा -५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार कृष्ण ब तामाङले पनि  मनोनयन दर्ता गराएका हुन।  तामाङको उम्मेदवारीको प्रस्तावकमा  सांसद...

गृहमन्त्री 'बादल'ले पनि गराए मनोनयन दर्ता, प्रस्तावकमा मुख्यमन्त्री, समर्थकमा सामाजिक विकास मन्त्री

IMG-3988606f0ecb3bc29c717-1620369848.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको  राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि  गृहमन्त्री राम बहादुर थापा'बादल'ले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन ।  हेटौंडा -५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर बादलले मनोनयन दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि बागमती प्रदेश मन्त्रिमण्डलको टोली र नेकपा...

गृहमन्त्री 'बादल' हेटौंडामा

20200808_141223-1620368263.jpg

२४ बैशाख,हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादल हेटौंडा आइपुगेको छन। अहिले भर्खरै हेटौंडा-११ मा रहेको बागमती प्रदेश प्रहरी कार्यालयमा हेलिकप्टर मार्फत हेटौंडा आइपुगेका हुन। उनी राष्ट्रियसभाको उप निर्वाचनमा सदस्य मनोनयन दर्ताका लागि हेटौंडा आइपुगेका हुन। उनले केही समयमा हेटौंडा-५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार