Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काेरोना कहरमा पत्रकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको प्रहार

FB_IMG_1620021930242-1620022427.jpg

धर्मेन्द्र झा २० बैशाख, हेटौंडा । नेपालमा प्रेसको स्वतन्त्रता हरण गर्न सकिने संवैधानिक र कानुनी स्पष्ट अवस्था छैन । तर वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने यस सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था पनि छैन । वर्तमानमा छलफलमा रहेका केही कानुनहरु पारित भएको अवस्थामा भोलिका दिनमा नेपाली प्रेसको स्वतन्त्रता प्रभावित हुने निश्चित छ ।...

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

20201105_095112-1620021146.jpg

२० बैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा फेरी एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।  कोरोना संक्रमणभई भेन्टिलेरमा राखेर उपचार गराइरहेका महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन ।   यो सँगै हेटौंडा अस्पतालमा हिजो र आज गरेर कोरोना संक्रमित ३ जनाको...

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

1559552068bishwaprakash_s-1620018001.jpg

२०, बैशाख, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । शर्माले आफुलाई समान्य लक्षण देखिएको र डेरामै आइसोलेसनमा बसेको जानकारी गराएका छन् । प्रबक्ता शर्माले सबैलाई सजग रहन आग्रह समेत गरेका छन् ।...

लुम्बिनी प्रदेश सरकार गठनप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलको आपत्ति

Head-1620017192.jpg

२० बैशाख, हेटौंडा । प्रदेश सरकार गठनका क्रममा लुम्बिनी प्रदेशमा भएको घटनाप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेद्वारा जारी विज्ञप्तिमा लुम्बिनी प्रदेशमा पछिल्लो सरकार गठनको प्रक्रियाका क्रममा देखिएको ‘गैरसंवैधानिक कदम’ प्रति गम्भिर ध्यानाकर्षण...

हेटौंडामा निषेधाज्ञाको पहिलो दिन: एसपी राठौर आफै चेकजाँचमा(फोटोफिचर)

20210503090641_IMG_0417-1620016326.JPG

२० बैशाख, हेटौंडा । अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरको चार स्थानीय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको पहिलो दिन आइतबार हेटौंडा बजार सुनसान छ । बजार प्रवेश गर्ने हेटौंडा-४ कर्रा, हेटौंडा-५ क्याम्पाडाँडा, हेटौंडा-१ चौकीटोल, हेटौंडा-१० राप्तिपुलमा मकवानपुरका प्रहरी उपरीक्षक...

मकवानपुरका चार स्थानिय निकायमा आजबाट निषेधाज्ञा लागू

181194336_115253394854465-1620013621.jpg

२० बैशाख, हेटौंडा । अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएपछि गएराति राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा बैशाख ३१ गते राति १२ बजेसम्म रहने छ ।  शनिबारको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको...

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर दिन राष्ट्र बैङ्कको निर्देशन 

Rastra-bank-1620013065.jpg

२० बैशाख, हेटौंडा । कोरोना सङ्क्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ ।  आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ ।निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी...

प्रेससँग सम्बन्धित कानुनका मस्यौदाहरूले संविधानको मूल मर्मसँग मेल खाइरहेका छैनन्

Bipul-Pokharel-1620012405.jpg

२० बैशाख, हेटौंडा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको थियो ।  त्यो सम्मेलनले...

हेटौंडामा सोमबार विहान एकजना कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1619976208-1620011155.jpg

२० बैशाख, हेटौंडा । हेटौंडामा सोमबार बिहान थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्युु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्जका ४६ बर्षिय पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । आइतबार राति १२ बजे उपचारका लागी हेटौंडा अस्पताल ल्याइएका ती व्यक्तीको आज (सोमबार) बिहान मृत्यु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार