१९ बैशाख,हेटौंडा। मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वाब परीक्षणमा १७१ जनालाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा ६६ महिला र १०५ पुरुष रहेका छन। संक्रमित हेटौँडा नगर सहित मकवानपुरगढी गाउँपालिका भित्रका मानिस रहेको हेटौंडा...
१९ बैशाख, हेटौंडा । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण आइतबार एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीलाई उधृद गर्दै उज्यालो अनलाइनले खबर लेखेको छ । कोरोना विशेष अस्पताल बेलझुण्डी...
१९ बैशाख,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-६ स्थित डुम्रेकुनामा आइतबार चट्याङ पर्दा ३ जना घाईते भएका छन् ।पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर मकवानपुरगढी-२ माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईवा , छाप बस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र सोही...
१९ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजिनामापत्र प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको बैठक सुरु हुन लाग्दै गर्दा आज बिहान पदबाट राजिनामा दिएका थिए । अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने देखेपछि नयाँ...
१९ बैशाख, हेटौंडा । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा तीन जना बालकको शब भेटिएको भारतीय नम्बर प्लेटको गाडीका सवारी धनि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको...
१९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबल रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राती भएको खेलमा रियल ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक एक गोल गरे । ओसासुनाविरुद्ध रियलले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । दोस्रो...
१९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ । शनिबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो । एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र अनवर एल घाजीले एक एक गोल गरे । एभर्टनका डोमिनिक काल्भार्ट लेविनले एक गोल फर्काए । जितसँगै एस्टनले ३३ खेलमा ४८ अंक जोडेको छ । एस्टन नवौं...
१९ बैशाख, हेटौंडा । हेटौंडामा शनिबार रातिदेखि वर्षा भएको छ । लामो समय राम्रो वर्षा नभएको हेटौंडामा शनिबार रातिदेखि वर्षा भईरहेको छ।गर्मी बढिरहेको अवस्थामा वर्षा हुँदा सर्वसाधारणलाई राहत भएको छ । जंगलमा हुने आगलागी समेत घट्ने र नयाँ बिरुवा पलाउने जनाइएको छ। मकै लगायतका बालीलाई पनि बर्षाले सहयोग पुग्ने किसानहरूको भनाइ छ । जल तथा...
१९ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागी बोलाइएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डाहरु नखुलाएपनि मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























