Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा निषेधाज्ञाको पहिलो दिन: एसपी राठौर आफै चेकजाँचमा(फोटोफिचर)

20210503090641_IMG_0417-1620016326.JPG

चेकजाँच गर्दै एसपी राठौर

२० बैशाख, हेटौंडा । अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरको चार स्थानीय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन आइतबार हेटौंडा बजार सुनसान छ । बजार प्रवेश गर्ने हेटौंडा-४ कर्रा, हेटौंडा-५ क्याम्पाडाँडा, हेटौंडा-१ चौकीटोल, हेटौंडा-१० राप्तिपुलमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर आफैं पुगेर सुरक्षाको विषयमा जानकारी लिदै चेकजाँचमा कडाई गरेका छन् ।

अत्यावश्यक उपभोग्य वस्तुहरु खाद्यान्न, पानी,दूध,माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री गर्ने पसलहरु  विहान ९ बजेसम्म मात्र खुलेका थिए । 

यसैगरी एम्बुलेन्स, विरामी बोकेका गाडी, खाद्य, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने गाडी, शव बहान, फोहोर व्यवस्थापन गर्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई निर्बाध आवतजावत गर्न दिइएको छ । यधपी निषेधाज्ञाको उलंघन गर्ने एक दर्जन सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

20210503082144_IMG_0360-1620016328.JPG
20210427094033_IMG_0281-1620016381.JPG
20210503082826_IMG_0380-1620016381.JPG
20210503082152_IMG_0365-1620016402.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार