Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

shankar-pokharel9936-1619927770.jpg

१९ बैशाख, बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताईएको छ ।  पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी...

आज चौथो सूचनाप्रविधि दिवस मनाइँदै 

download-1619926920.jpg

१९ बैशाख, हेटौंडा । आज चौथो राष्ट्रिय सूचनाप्रविधि दिवस मनाइँदैछ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ यो दिवस मनाउन लागिएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिवसको अवसरमा शुभकामना दिँदै सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि...

आगामी दुईतीनदिनसम्म वर्षाको सम्भावना 

rain-1619926325.jpg

१९ बैशाख, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ ।  महाशाखाका अुनसार गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको हो ।  उनलेे...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

shankar-pokharel9936-1619926057.jpg

१९ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुने भएको छ ।  प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । शनिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको...

कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो 

20200921_162111-161991818-1619925615.jpg

१९ बैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाईडहर नजिकै स्याउली बजारस्थित रोकी राखेको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकहरूको पहिचान खुलेको छ ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भीम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप, सोही ठाउँका...

विश्वभर ३२ लाख बढि कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1619920983.jpg

१९ बैशाख, काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट ३२ लाख भन्दा बढिको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५५१ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख ५ हजार ७८६ पुगेको छ  । कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ...

सरकार संक्रमितको उपचार गर्नबाट पन्छिन मिल्दैनः चिकित्सक संघ

1519042741chikitsak-sangh-1619920673.jpg

१९ बैशाख, हेटौंडा । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने चिकित्सक संघको ठहर छ । संघका अध्यक्ष लोचन कार्की र...

ईन्डियन प्रिमियर लिगः चेन्नई विरुद्ध मुम्बईको रोमान्चक जित

E0UZi56VoAAHRaF-1619920300.jpg

१९ बैशाख, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा केइरोन पोलार्डले...

कांग्रेस केन्द्रीय सदस्य भण्डारीलाई कोरोना संक्रमण

Screenshot_20210502-07272-1619919627.jpg

१९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।  तीन दिनदेखि अस्वस्थ रहेका भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो । होम आइसोलेसनमा रहेका तरूण विभाग संयोजक भण्डारीलाई सामान्य लक्षण रहेको जनाइएको छ । भण्डारीको श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको जनाइएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार