Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आइतबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ हुने

ktm-1619919077.png

१९ बैशाख, काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई हुने भएको छ । सवारी र सर्वसाधारणको चहलपहल जारी रहेकाले निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...

कारभित्र तीन बालकको शव फेला

20200921_162111-1619918181.jpg

१९ बैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक कारभित्र बालकको तीन वटा शव फेला परेका छन् । भारतीय नम्बर प्लेट जे ०१ ६६ ०८८५ नम्बरको पार्किङ गरि राखेको कारभित्र शव भेटिएका हुन् । कार गत माघ महिनादेखि पार्किङ गरि राखेको र शव सडेगलेको अवस्थामा भेटिएको दाङका एसपी गणेश चन्दले बताए ।  कारभित्र शव रहेको खबर आएपछि प्रहरी...

अमेरिकाले नेपाललाई एक अर्ब अतिरिक्त सहायता प्रदान गर्ने

20200924-help-for-nepal-f-1619917133.jpg

१९ बैशाख, काठमाडौ । अमेरिकी सरकारले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने जनाएको छ । कोरोना संक्रमण न्युनिकरण कार्यका लागि सहायता प्रदान गर्न लागेको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिएका हुन् । सहयोग प्रदान गर्ने बारे बेरी शनिबार ट्विट गर्दै जानकारी दिएका छन् । सहयोग रकम अमेरिकी सहयोग नियोग...

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीले चलाइने   

608d81317b353_ccmc-1619915873.jpg

१९ बैशाख, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक...

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना, अस्पताल भर्ना

jhalanath-khanal-1619915472.jpg

१९ बैशाख, हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ । नेता खनालमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई शनिवार साँझदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको र नेता खनालको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले...

इटालियन सिरी ’ए’ इन्टर उपाधि नजिक

1619894190inter-1619915165.jpg

१९ बैशाख, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा इन्टर मिलान उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा क्रोटोनलाई पराजित गर्दै इन्टर उपाधि नजिक पुगेको हो । शनिवारको खेलमा इन्टरले क्रोटोनलाई २–० गोल अन्तरले पराजित गरेको छ । क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित...

इंग्लिस प्रिमियर लिगः फुलहम विरुद्ध चेल्सीको जित

E0UZAE4XsAMbko3-1619914543.jpg

१९ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेसन क्षेत्रको फुलहमलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन दुबै गोल काइ हाभर्ट्जले गरे । स्टामफोर्ड ब्रिजमा खेलको १० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।...

कांग्रेस निकट कोभिड अनुगमन समिति मकवानपुरले सक्रियता बढायो

nepali-congress-makawanpu-1619913908.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै नेपाली कांग्रेस निकटको कोभिड–१९ अनुगमन समिति थप सकृय बनेको छ ।  समितको शनिबार बसेको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा कोरोनाको दोस्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ...

मकवानपुरका अधिकांश स्थानमा आइतबार दिउँसोसम्म लाइन जाने

pradhikaran-1589202225-16-1619878353.jpg

१८ बैशाख, हेटौंडा । मकवानपुरका अधिकांश स्थानमा आइतबार दिउँसोसम्म लाइन जाने भएको छ ।  नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले सूचना जारी गरि ८ वटा फिडरबाट प्रवाह हुने लाइन बन्द हुने जनाएको हो । रंगशाला फिडर र पालुङ वितरण केन्द्रबाहेक सबै क्षेत्रमा लाइन जानेछ । जस अनुसार पालुङ र हेटौंडाको गौरीटार, नागस्वती, कमाने, हेटौंडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार