Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल सुपर लिगः चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

maxresdefault_live-1619874016.jpg

१८ बैशाख, हेटौंडा । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । खेलको पहिलो हाफमा बल...

मकवानपुरमा तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द, यस्तो छ प्रशासनको निर्णय

Screenshot_20210501-18354-1619873414.jpg

१८ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार राति १२ बजेदेखि मकवानपुरमा तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या एक्कासी बढेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयबाट व्यवसाय र सवारी बन्द हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि...

शनिवार थप ५७६३ कोरोना संक्रमण, थप १९ जनाको ज्यान गयो

nep-1280x720-1619872268.jpg

१८ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५...

हेटौंडा-९ पशुपतिनगरमा सवारी दुर्घटना चालकको मृत्यु

Screenshot_20210501-14314-1619858793.jpg

१८ बैशाख, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रातोमाटेबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएको बा ८ च २९५३ नम्बरको कारले ठक्करले दिदा मोटरसाइकलका चालक गम्भीर घाइते भएकोमा चालकको उपचारको क्रममा...

पत्रकार महासंघ बागमती प्रदेशले बनायो र्यापिड रेस्पोन्स टिम

Screenshot_20210501-13353-1619855342.jpg

१८ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन र कोभिड १९ जोखिम न्युनिकरणको र्यापिड रेस्पोन्स टिम बनाएको छ । प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा शनिबार भर्चुअल बैठकले र्यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष देवकोटाको...

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

Corona-death33-1619852229.jpg

१८ बैशाख, बाँके । बाँकेमा एकैदिन ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ३ जना र जिल्ला बाहिरका ३ जना रहेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुष, नेपालगन्ज ६ की ४७ वर्षीया महिला, कृष्णनगर ५ कपिलवस्तुका ५१ वर्षीय पुरुष र कोहलपुर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल...

कोरोना संक्रमित पुरुषद्वारा शौचालयमा आत्महत्या

Corona-Death11-1619851519.jpg

१८ वैशाख, बुटवल । रुपन्देहीमा एकजना कोरोना संक्रमितले शौचालयमा आत्महत्या गरेका छन् ।  आत्महत्या गर्नेमा सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुष रहेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था...

जनकल्याण र कामधेनुद्वारा कारोबार समय निर्धारण

Janakalyan-1619850564.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा-६ मा रहेका दुई सहकारीले आफ्नो नयाँ कारोबार समय निर्धारण गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै दुई सहकारीले नयाँ कारोबार समय निर्धारण गरेका हुन् ।  हेटौंडा–६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विहान १० बजेदेखि २ बजेसम्म कारोबारको समय निर्धारण गरेको छ भने कामधेनु बहुद्देश्यीय सहकारी...

पूर्व सांसद पौडेलको मस्तिष्कघातका कारण मृत्यु

Paudel-1619849459.jpg

१८ बैशाख, काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको निधन भएको छ । उनको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो ।  वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भएका उनको काठमाडौँ मेडिकल कलेजमा उपचार लगिएको थियो । शुक्रबार बेलुकी चिकित्सकले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार