Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रेस संगठन मकवानपुरको अग्रज तथा क्रियाशील पत्रकारलाई सम्मान

Screenshot_20210327-14451-1616835847.jpg

१४ चैत,हेटौंडा। प्रेस संगठन नेपाल मकवानपुरले अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ ।  मकवानपुरमा लामो समयदेखि पत्रकारितामा गर्दै आएका पत्रकार महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ट,कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठ त्यसैगरी कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र...

केन्द्रीय सदस्य जोशीको निधनमा कांग्रेसले तिन दिन आधा झण्डा झुकाउने

FB_IMG_1616834699593-1616835418.jpg

१४ चैत्र,हेटौंडा। नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै तिन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले जोशीको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी २०७७ चैत १५, १६ र १७ गते...

आज मेघगर्जन सहित पानी पर्ने अनुमान

Screenshot_20210327-13290-1616831164.jpg

१४ चैत्र,हेटौंडा। आज देशका केहीभागमा हावाहुरी र मेघगर्जन  सहित पानी पर्ने अनुमान गरिएको छ।   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले  देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि  दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही  मेघगर्जन र चट्याङसहित...

त्रिविद्वारा ७ जना प्राध्यापकलाई कारबाही

Tribhuvan-University-1616830132.jpg

१४ चैत्र,हेटौडा। बौद्धिक चोरीको आरोपमा त्रिविका सात जना प्राद्यापकलाई कारबाही गरिएकाे छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले बौद्धिक चोरी गर्ने एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको हो । उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट...

मासुको हड्डी अड्किएर वडाध्यक्षको निधन

20200604_122238-1616822597.jpg

१४ चैत्र, महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका एकजना वडाध्यक्षको घाटीमा हड्डी अड्केर निधन  भएको छ।मृत्यु हुनेमा भिमदत्त ५ का वडाध्यक्ष मदन चन्द रहेको प्रहरीले जनाएको छ।   शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा मासु खाँदा हड्डी अड्किएर एक्कासी बेहोस भएकोमा शुक्रबार राति उपचारका...

मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनबारे प्रशासनको पत्र

DAO-Office-Letter-1616775829.jpg

१३ चैत, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनबारे जिल्ला प्रशासन कार्यालय मकवानपुरले पत्र पठाएको छ । प्रशासनले शुक्रबार संघलाई पत्राचार गर्दै कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै संस्था दर्ता ऐन २०३४ र संघको स्वीकृत विधानको परिधिभित्र रहेर साधारणसभा लगायतका अन्य काम कारवाही गर्न भनेको छ । संघका...

रहेनन् कांग्रेस नेता जोशी

Screenshot_20210317-17074-1616772924.jpg

१३ चैत्र,हेटौंडा। नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिकघातका कारण विगत केही दिनदेखि नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा उपचाररत जोशीको केहीबेर अघि निधन भएको अस्पतालले जनाएको छ ।मष्तिष्कघातपछि अचेेत अवस्थामा आइसियूमा उपचार भइरहेको उनको शुक्रबार साँझ निधन भएको हो।...

एमाले डोल्पाका अध्यक्षको कोरोनाबाट मृत्यु

Corona-Death2-1616753886.jpg

१३ चैत, सुर्खेत । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  कोरोना संक्रमण भएपछि दुई सातादेखि पाटन अस्पतालमा उपचाररत ५२ वर्षीय रोकायाको शुक्रबार निधन भएको हो । उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।...

भक्तपुरमा सिलिण्डर पड्किएर घाइते भएका एकको मृत्यु 

Dead-Body11-1616753250.jpg

१३ चैत, भक्तपुर । भक्तपुरमा ग्याँस सिलिन्डर पड्किएर गम्भिर घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३९ बर्षीय टिकाराम बस्नेत रहेका छन् ।  चैत ८ गते खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरमा रहेको भीमेश्वर मःम एण्ड...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार