१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ उल्टाखामका ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपाली रहेका छन् । म१ह ८०५ नम्बरको अटोरिक्सासहित उनीहरुलाई विहिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...
१३ चैत, भोजपुर । वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा ४ घर जलेर नष्ट भएका छन् । हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा मालढुङ्गा सामुदायिक वनमा बिहीबार बेलुका लागेको डढेलो बस्तीमा पस्दा ४ घर जलेर नष्ट भएको हो । आगालागीबाट स्थानीय अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेर नष्ट भएको जिल्ला...
१३ चैत, काठमाडौँ । प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद विस्तार गरेका छन् । मन्त्रीपरिषद विस्तारसंगै नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ समेत लिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक...
१३ चैत, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ८५...
१३ चैत, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार सबेको बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण...
१३ चैत, हेटौंडा । पछिल्लो समय छिमेकी मुलुक भारत र नेपालमै पनि कोरोना संक्रमण फैलने क्रम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले संकट व्यवस्थापन केन्द्र निर्देशक समितिलाई संक्रमण नियनन्त्रणका लागी विभिन्न सुझाव दिएको छ । मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड–१९ को संक्रमण दर वृद्धि भएको र नेपालमा समेत...
१३ चैत, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको त्रिदेशिया अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपाल १० खेलाडीमा सिमित भएको किर्गिस्तानको २३ बर्ष मुनिको टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । त्रिपुरेश्वरस्थित...
१२ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले नेपालका कम्युनिष्टलाई पार्टी पानीको फोकाको संज्ञा दिएका छन् । नेपाली कांग्रेसले बागमती गाउँपालिका वडा नम्बर ५ बगेरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट पानीको फोका जस्तो भएको बताउँदै उनले कम्युनिष्टले...
१२ चैत, हेटौंडा । छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेपछि मकवानपुरगढी–३ मा रहेको भानु माविको पढाई बन्द भएको छ । विद्यालयले बिहिबार सूचना जारी गरेर अनिश्चितकालका लागि विद्यालयको पठनपाठन बन्द गरेको हो । विद्यालयमा हालै बिकसित भएको असहज परिस्थितिका कारण विद्यालयसंग सम्बन्धित एवं...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























