१२ चैत, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले जिल्लाका सामुदायिक वन समूहले वन पैदावार सदुपयोग गर्न पाउनुपर्ने भन्दै विहिबार वन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । महासंघको नेतृत्वमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमानाथ पौडेललाई काठ कटान, संकलन र विक्रिवितरणको गर्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो । महासंघको...
१२ चैत्र,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस बर्ष पनि होली घरमै मनाउन आग्रह गरेको छ। बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गदैं छिमेकी देश भारत र नेपालमा पनि कोरोनाको दोस्रो लहर देखिएकोले कोरोना बढ्नसक्ने भन्दै यस बर्ष पनि होली घरमै मनाउन जिल्लाबासीलाई आग्रह गरेका हुन। साथै...
१२ चैत्र,नवलपुर। सर्लाहीमा टाउको नभएको शव भेटिएको छ। मलंगवा नगरपालिका-९ स्थित एक खेतमा टाउको काटिएको अवस्थामा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको हो। उक्त शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले बताए। उक्त शव मलंगवा नगरपालिका -१० का...
१२ चैत्र,हेटौंडा। बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरण पक्राउ परेका दिनेश भट्टको डिएनए परीक्षण भागरथीको भजाइनल स्वाबसँग मेल खाएको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रहरी प्रवक्ता प्रदीप, प्रहरी वरिष्ठ उपरीक्षक...
१२ चैत, हेटौंडा । त्रिदेशिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत घरेलु टोली नेपालले आज किर्गिस्तानको २३ वर्ष मुनिको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । नेपालले आज किर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने...
१२ चैत, हेटौंडा । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि भारत सरकारले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएको छ । भारतीय विदेश मन्त्रालयले केही समयका लागि अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोप कोविशिल्डको निर्यातमा रोक लगाइएको बताएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण आउने समय...
१२ चैत, हेटौंडा । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर संक्रणको चक्रलाई रोक्ने बताए । उनले जनस्वास्थ्यका...
१२ चैत, हेटौंडा । आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट उपलब्ध गराउँनेभ भएको छ । राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न जनाएको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेले इ–पासपोर्टको डिजाइनको काम सकिइसकेको जानकारी दिए । उनले इ–पासपोर्ट...
११ चैत, सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले रेडपाण्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्षीय जगतबहादुर राई, महाकुलुङ–३ का ५६ वर्षीय कवीर शंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ ७ थान छाला र पासोसहितका पक्राउ गरिएका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक छ ।...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























