Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

शिक्षकलाई पक्राउ गरेपछि भानु माविको पढाई बन्द

Bhanu-Ma-Bi-1616682724.jpg

१२ चैत, हेटौंडा । छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा विद्यालयका शिक्षक किरण पाण्डे पक्राउ परेपछि मकवानपुरगढी–३ मा रहेको भानु माविको पढाई बन्द भएको छ ।
विद्यालयले बिहिबार सूचना जारी गरेर अनिश्चितकालका लागि विद्यालयको पठनपाठन बन्द गरेको हो । विद्यालयमा हालै बिकसित भएको असहज परिस्थितिका कारण विद्यालयसंग सम्बन्धित एवं गैरसम्बन्धित पक्षहरु समेत विद्यालय प्रवेश गरी पठनपाठनमा दिनहुँ बाधा व्यवधान उत्पन्न गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
यस्तै, नेपाल शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिकाले शिक्षक पाण्डे पक्राउ भएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ र शिक्षकका विभिन्न पेशागन संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विषयलाई अतिरन्जित बनाएर केही विद्यार्थी र अभिभावकको भिडले प्रहरीमा उजुरी दिई शिक्षक पाण्डेलाई पक्राउ गराएको जनाईएको छ । 
शिक्षकमाथि लगाईएको आरोप कपोकल्पित र दुराशयपूर्ण भएकाले शिक्षकको चरित्र हत्या गर्ने, विद्यालयको पठनपाठन विथोल्नेहरुलाई कारवाहीको माग गरिएको छ । त्यस्तै पक्राउ परेका शिक्षक पाण्डेलाई रिहा गर्न समेत माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार