Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राक्सिराङमा-३ स्थित एक घरमा आगलागी

20200928_095046-1616062189.jpg

५ चैत,हेटौंडा। मकवानपुरको राक्सिराङ स्थित एक घरमा आगलागी भएको छ।  बिहिबार दिउँसरा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ झिल्किनेमा स्थानीय विर सिंहको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।आगलागीबाट घर भित्र भएको अन्न,लत्ताकपडालगायतका २ लाख ५० हजारको बराबरको सामान जलेर नष्ट भएको  बुझिएको छ।आगलागीको कारण थाहा...

गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट 

1615289644.gaida-1616045274.jpg

५ चैत, हेटौंडा । गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट सुरु हुने भएको छ । गतवर्ष कोरोना सङ्क्रमणका कारण अन्तिम समयमा स्थगित भएको गैँडा गणना कार्य खोप अभियान सुरु भएसँगै सुरु हुन लागेको हो ।  गणनाका लागि ४० वटा हात्ती र २ सय जनशक्ति परिचालन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । गैँडाको...

मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सुरु हुने

nirbachan-aayog-1616045001.jpg

५ चैत, हेटौंडा । गएको पुस ५ गतेबाट रोकिएको मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सञ्चालन हुने भएको छ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए ।  १६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम...

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक बस्दै 

Janata-Samajbadi-Party-Ne-1616044576.jpg

५ चैत, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक आजबस्दै छ । पुष्पलाल स्मृति प्रष्ठिानमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  पार्टीका महासचिव रामसहाय प्रसाद यावदले आजको बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए उनले आजको बैठकमा वर्तमान राजनीतिक परिस्थितिले उत्पन्न अवस्थाबाट कसरी मुलुकलाई...

एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजपनि जारी

xzz8p06O1kKiA36A8Ucg-1616044377.jpg

५ चैत, हेटौंडा । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजपनि जारी रहने छ । हिजोदेखि ललितपुरको सानेपामा सुरु भएको भेला महत्त्वपूर्ण निर्णय गर्दै आज सकिने नेताहरुले बताएका छन् । हिजो उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।पुराना...

एमाले संसदीय दलको बैठक बस्दै

UML-e1616037803577-1616044253.jpg

५ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेसंसदीय दलको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दलको नियमित प्रक्रिया अनुसार नै बैठक बस्न लागेकोे एमालेका सांसद विशाल भट्टराईले जानकारी दिए । उनले पार्टी भित्रको विवाद...

शहीद स्मृति गोल्डकपः आज दोस्रो सेमिफाइनल, आर्मी र विदेशी क्लब आरस भिड्दै 

159496689_507662890907808-1616044021.jpg

५ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो सेमिफाइनलमा खेलमा विभागीय टोली नेपाल आर्मि र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन भिड्दै छन् ।  हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा दिउँसो तीन बजे हुने खेलको विजेता फाइनल...

हेटौंडा–१८ को गोरक्षनाथ माविमा विद्यार्थीका लागी बस सेवा सुरु

gorekshwor-school-696x338-1616033789.jpg

५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माध्यमिक विद्यालयले विद्यार्थीहरुको लागी स्कुल बसको सुरुवात गरेको छ । बुधबार औपचारिक कार्यक्रमका आयोजना गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । बस सेवाको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव डन्डुराज घिमिरेले उद्घाटन गरे । गत...

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि दिइने

corona-khop-test-1616032862.jpg

५ चैत, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने जनाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार