Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थनबाट एमाले पछि हट्यो

aaaa-1615974636.jpg

४ चैत, हेटौंडा । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रदेश सरकारको समर्थनबाट पछि हटेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेबाट सरकारमा रहेका तीन जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग...

बकैयामा रहेको सुनपसल चोरीमा संलग्न दुईजना पक्राउ

Screenshot_20210317-10035-1615955026.jpg

४ चैत,हेटौंडा। मकवानपुरको बैकया-९ हात्तीसुढेमा रहेको न्यू सुनचाँदी पसलबाट सुनको गरगहना र नगद चोरीमा संलग्न दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।   हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का संगम बिकले हात्तीसुढेमा संचालन गरेको   सुनचाँदी पसलमा गरगहना र नगद  चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएको र उक्त उजुरीको आधारमा आवश्यक...

कांग्रेसबाट संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Samsad-1615951941.jpg

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवार र रोजगारी गुमाएकाहरूले सरकारबाट पाएको सहयोगबारे छलफल गर्न संसद सचिवालयमा कांग्रेस सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । सांसद डिला संग्रौला प्रस्तावक तथा सांसदहरु देवप्रसाद...

उपराष्ट्रपति पुनद्वारा कोरोनाविरुद्ध खोप

Pun-1615951196.jpg

४ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  उनले मंगलबार अपरान्ह बीर अस्पताल गएर कोरोनाविरुद्धको खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे ।...

यस्तो छ बुधबारको मौसम पूर्वानुमान

Mausam-1-1615949437.jpg

४ चैत, काठमाडौं । देशको पहाडी भूभागहरुमा बुधबार आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक...

हात्तीको आक्रमणबाट २ जना घाइते

Elephant-1615949258.jpg

४ चैत, झापा । झापामा बुधबार विहान हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा इलामको माइ नगरपालिका–१० का विजय खाती र झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली घाइते भएका छन् । विजय गम्भिर र मिलन सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । उनीहरुलाई बुद्धशान्ति...

रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा

EwoPuRWWYAUD14Q-1615948086.jpg

४ चैत, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानको जितसँगै रियल समग्रमा ४–१ को जितसहित अन्तिम आठमा पुगेको हो ।  मंगलबारको भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । यसअघि...

नेता जोशीको अवस्था स्थिर, सञ्जालमा आएको हल्लाजस्तो होइन

Nabindra-Raj-Joshi-01-1615945447.jpg

४ चैत, हेटौंडा । काँग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य स्थिर रहेको परिवारले जनाएको छ । मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । उनका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताएका छन् ।  जोशीको मस्तिष्क...

नेपाल सहभागी त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको खेल तालिका सावर्जनिक 

NepalFootball-1615940844.jpg

४ चैत, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ । एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार