Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शहीद स्मृति गोल्डकपः आयोजक मकवानपुर ११ र आर्मीबिच शनिवार फाइनल भिडन्त

qqqq-1616158399.jpg

६ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी भोली शनिवार आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मि फुटबल क्लब आमनेसामने हुँदैछन् । साबिक विजेता आयोजक मकवनपुर ११ र विभागीय टोली आर्मीका प्रशिक्षकले जारी तेस्रो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार भएको...

पत्रकार अधिकारीद्वारा प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा, प्रतिवद्धता सार्वजनिक

FB_IMG_1616154858578-1616154837.jpg

६ चैत, हेटौंडा । मकवानपुरका पत्रकार गिरिजा अधिकारीले नेपाल पत्रकार महासंघको बागमती  प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् । अघिल्लो कार्यकालमा प्रदेश अध्यक्षमा उम्मेदवारी दिएर पराजित उनले यसपटक पनि उम्मेदवारी घोषणा गर्दै १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले पत्रकार महासंघ प्रदेशको...

महिलालाई खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

20210202_164129-1616152135.jpg

६ चैत्र,हेटौंडा। धादिङकाे सल्यानटारमा डोजरकाे ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ परेका  छन।फरार रहेका चालक भीम बहादुर बुढाथोकीलाई कञ्चनपुर बोर्डरबाट सिआइबीको टोलीले पक्राउ गरेको डिआइजी सहकुल थापाले बताएका छन। बुढाथोकीले चलाएको डोजरले १७ गते घाँस बोकेर घरतर्फ गइरहेकी ४५ वर्षीया सरस्वती कुमाललाई...

काठमाडौंको चाल्नाखेलमा दुई युवकको शव भेटियो

1615261963694-1616150975.jpg

६ चैत्र,काठमाडौं। काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ ।  अन्दाजी २० र २५ वर्षका जस्तो देखिने दुई युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले बताए।  शव नजिकै बिषादीको बट्टा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ। शवको शनाखत हुन सकेको छैन।...

ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

accident-1-1616147327.jpg

६ चैत, चितवन । चितवनको कालिका नगरपालिकामा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गंगा मगर रहेकी छन् । जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा...

नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडाल नियुक्त

Ramesh-Badal-mahanyadhiba-1616146747.jpg

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।  प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण राखिएको खबर रातोपाटीले लेखेको छ ।  अग्नि खरेलले शुक्रबार...

सुख्खाडाँडामा टनेलमा खेति गरेर स्वरोजगार बन्दै पनेसका स्थानीय

Tunnel-1616143420.jpg

६ चैत, हेटौंडा । हेटौंडा–१५ पनेसमा हिउँदमा बाँझो रहने सुख्खा डाँडामा टनेलमा खेति गरेर स्थानीयहरु अहिले स्वरोजगार बन्न अग्रसर भएका छन् । आकाशे पानीको भरमा बर्षायाममा एक बाली खेति गरेपछि बाँझो रहने सुख्खा डाँडामा टनेलमा तरकारी खेति गरेर उनीहरु स्वरोजगार बन्न अग्रसर भएका हुन् ।  सुख्खा डाँडामा टनेल निर्माण गरी थोपा सिंचाईमार्फत...

सिटीइभिटीको परीक्षाको चिट बनाउने ५ जना पक्राउ

Arrested1-1616140358.jpg

६ चैत, जनकपुर । सिटीइभिटीको परीक्षाको चिट बनाएर बेच्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विद्यार्थीहरुको सूचनाको आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ भैरवचोकबाट फोटोकपी पसलेलाई पक्राउ गरेको हो । परीक्षामा अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा किताव र सोलुसनलाई सानो आकाशमा चिट बनाएर बेचेको फेला पारेपछि उनीहरुलाई...

दक्षिणकालीमा दुई युवाको शव फेला

Death-1616139393.jpg

६ चैत, काठमाडौं । काठमाडौँको चाल्नाखेलस्थित जंगलमा दुई युवाको शव फेला परेको छ ।  दक्षिणकाली चाल्नाखेल जंगल क्षेत्रमा पर्ने खहरेमा दुई युवाको शव फेला परेको हो । अन्दाजी २० र २५ वर्षीय युवाको शव फेला परेको र घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार