Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

च्याम्पियन्स लिगः बायर्न अन्तिम आठमा

EwtvxQeXMAEFr_m-1616030718.jpg

५ चैत, हेटौंडा । साविक विजेता जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २–१ ले पराजित गर्दै बायर्न क्वाटरफाइनलमा पुगेको हो । अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६–२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४–१ को...

च्याम्पियन्स लिगः चेल्सी सात वर्षपछि क्वाटरफाइनलमा

Ewtxc8oXAAQ0GJU-1616030573.jpg

५ चैत, हेटौंडा । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सी समग्रमा ३–० को जितसहित अन्तिम आठमा पुगेको हो ।  पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १–० ले...

मउवा संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राउत व्यवसायीको घरदैलोमा 

161180931_123259977719549-1616026038.jpg

५ चैत, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले घरदैलोमा पुगी व्यवसायीको समस्या तथा राय÷सुझाव संकलन गरिरहेका छन् । मउवा संघका पूर्व महासचिवसमेत रहेका राउतले आफ्ना समर्थकसहित बुधबारबाट व्यवसायीहरुको घरदैलोमा पुगेर उनीहरुको...

शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न

Screenshot_20210317-20492-1615993565.jpg

रञ्जन खरेल  ४ चैत्र,रौतहट ।  नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष  रामकृपाल यादवको अध्यक्षतामा माध्यमिक विद्यालय बरगजवामा विस्तारित बैठक  सम्पन्न भएको हो।  बैठकमा संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष राम मंगल यादव,ने शिक्षक संघ  रौतहटका पूर्व अध्यक्ष सुदामा राय यादव, प्रदेश नम्बर २ सदस्य...

सुनगाभा सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1615991024496-1615991255.jpg

भीमसेन पौडेल ४ चैत्र,हेटौडा ।हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था सुनगाभा शिक्षा निकेतन ईङलिस बोडिङग स्कूलको १६ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो...

राक्सिराङका दुईजना गाँजासहित पक्राउ

20200620_122440-1615990010.jpg

४ चैत्र,हेटौंडा। मकवानपुरको राक्सिराङका २ जना लागुऔषध गाँजासहित पक्राउ परेका छन। बुधबार बिहान राक्सिराङ  वडा नम्बर २ चैनपुरस्थित खोलाको बगरमा चैनपुरबाट मनहरी बजार आउँदै गरेका राक्सिराङका अन्दाजी ६० वर्षीय जितबहादुर मोक्तान र अन्दाजी ३६ वर्षीय शुभराज मोक्तानलाई प्रहरी चौकी चैनपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले शंका लागि...

शहीद स्मृति गोल्डकपः आयोजक मकवानपुर फाइनल प्रवेश

vlcsnap-2021-03-17-18h38m-1615986181.png

४ चैत, हेटौंडा । आयोजक मकवानपुर ११ हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्था उल्टयाउँदै मकवानपुर ११ ले फाइनलमा स्थान बनाउँन सफल भएको हो । मकवानपुर ११ ले ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो...

यसकारण विकेशलालको मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा उम्मेदवारी

Screenshot_20210317-16515-1615979311.jpg

४ चैत, हेटौंडा । विनय एण्ड विकेश सप्लायर्सका संचालक युवा व्यवसायी विकेशलाल श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वाणिज्यतर्फको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका काम गर्ने...

नेपाल टी–२० क्रिकेट वरीयताको १५ औं स्थानमा यथावत

Nepal-Toss-ityo45-1615978664.jpg

४ चैत, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० क्रिकेटको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार