२१ साउन, हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्र बहादुर बानियाँलाई नेपाली कांग्रेस बागमती प्रदेश समिति र जिल्ला कार्य समिति मकवानपुरले बधाई तथा सम्मान गरेको छ। बुधबार बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले हेटौंडा ५ सानोपोखरामा एक समारोहका बीच बधाई तथा सम्मान गरेको हो।कांग्रेस बागमती प्रदेशका उपसभापति...
२१ साउन, हेटौंडा। बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने उद्घोष गरेका छन्। बुधबार मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलवभत्ताको...
२१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । उनले संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवारी खतिवडा रहेको...
२१ साउन, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने विधेयक सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बुधबार मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले बहुविवाहलाई वैधता दिने तयारी नभएको भन्दै अहिलेको चर्चा झुटो भएको दाबी गरे । समाजलाई नकारात्मक असर...
२१ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा...
२० साउन, हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन्। मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई छेठौ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । दिउँसो सपथग्रहण गरे लगत्तै हेटौंडा २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बानियाँले पदभार ग्रहण गरेका...
२० साउन, हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सपथग्रहण गरेका छन् । मंगलबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा भएको एक समारोहका बीच प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सपथग्रहण गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौं मूख्यमन्त्री नियुक्त भएका...
२० साउन, हेटौंडा। इन्द्र बहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश बिस्तर भएको छ। मंगलबारनै मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले मन्त्रिमण्डल बिस्तर गर्दै मन्त्रीहरुको कार्य विभाजन तोकेका छन्। बानियाँ नेतृत्व सरकारमा नेपाली कांग्रेसको २ र नेकपा एमालेका ६ जना मन्त्रिले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषद विस्तार भएको हो। प्रदेशमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


























