Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिभुवन विमानस्थल सुचारु

2009-03_Kathmandu_10-1757503631.jpg

२५ भदौ, हेटौंडा । जेन-जी युवाहरूले गरेको आन्दोलन र त्यसबाट भएको क्षतिपछि बन्द भएको त्रिभुवन विमानस्थल सुचारु भएको छ । मंगलबार प्रदर्शनकारीले उपत्यकामा तोडफोड गरेपछि विमानस्थल बन्द भएको थियो । नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल सूचारु भएको जनाएको छ । साथै नागरिकहरूलाई आफ्नो विमानको उडान तालिकाबारे सम्पर्क गर्न पनि...

मकवानपुरको बाल सुधारगृहबाट ७३ जना भागे

IMG-8f0fa1d3ea736c7003744-1757498808.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरको बाल सुधारगृहबाट ७३ जना भागेका छन् । हेटौंडा-११ थानाभर्याङस्थित बाल सुधारगृहबाट ७३ जना भागेका हुन् । त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार सुधारगृहमा रहेका ९४ मध्ये २१ जना मात्रै बाँकी रहेका छन् । सुधारगृहबाट भागेकाहरू अहिले आफ्नो गन्तव्यतर्फ गइरहेको देखिएको छ । सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने

2009-03_Kathmandu_10-1757494958.jpg

२५ भदौ, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने भएको छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि विमानस्थल बन्द रहने भएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ । आपत्कालीन र मेडिकल उडान भने सञ्चालन गरिनेछ ।...

मकवानपुरमा अनिश्चितकालीन कर्फ्यु

Screenshot_20250910_10100-1757479975.jpg

२५ भदौ, हेटौँडा ।  मकवानपुर जिल्लामा बुधबार बिहान १० बजे सम्म कायम रहेको कर्फ्यु अनिश्चितकालका लागि कायम भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जिल्ला भर अर्को आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यसअघि आज बिहान १० बजेसम्म जारी कफ्र्यू आदेश अर्को आदेश नभएसम्मका...

भिमफेदी कारागारमा मध्यरातमा झडप, २६० कैदी भागे

Screenshot_20250910_07112-1757467780.jpg

२५ भदौ, हेटौँडा। मकवानपुरकाे भिमफेदीमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट २६० जना कैदीबन्दी फरार भएका छन्। मध्य रातमा  कारागारकाे ‘क’ ब्लकमा रहेका ५०० बढी  केदीबन्दीहरूले तीन वटा गेट फुटाउने  प्रयास गर्दा कारागार सुरक्षार्थ खटेको सशस्त्र प्रहरी र प्रहरीले हवाई फायर गरेको थियो।हवाई फायर गर्दा पनि कैदीबन्दीले कारागारकाे...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1757466494.jpg

२५ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहको छ । सबै प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा...

सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै जेनजीको ध्यानाकर्षण

genz-andolan-768x497-1757465969.png

२५ भदौ, हेटौंडा । जेनजी आन्दोलनका कार्यक्रम संयोजकले आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जारी गरेको विज्ञप्तिमा जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा...

लुटपाटलगायतका घटना भए खबर गर्न सेनाको आग्रह

nepal-army-logo_-1757465340.jpg

२५ भदौ, हेटौंडा । नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो । जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१-५९७९२२३ र ०१-५९७९२२४ मा फोन गर्न सकिनेछ । लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप...

त्रिभुवन विमानस्थलमा दिउँसो १२ बजेसम्म उडान नहुने

2009-03_Kathmandu_10-1757464928.jpg

२५ भदौ, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । बुद्ध एयरले सूचना जारी गर्दै बुधबार दिउँसो १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार