Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सबैको सहयोगमा म उम्मेदवारी दिंदैछु: राउत

Text-Over-Photo1614698280-1614698681.jpg

१८ फागुन, हेटौंडा । हेटौंडाका व्यवसायी महेन्द्र राउतले सबैको सहयोगमा मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् । मंगलबार हेटौंडामा भएको छलफलमा उनले व्यवसायीहरूको साथ र सहयोगकै कारण आफुले उम्मेदवारी दिन लागेको बताएका हुन् ।  उनले आफुले संघको महासचिव भएर काम गर्दा व्यवसायीको समस्या समाधानका लागि काम...

हेटौंडाको रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धकद्वारा महिला कर्मचारीमाथी दुर्व्यवहार

CollageMaker_20210302_191-1614692030.jpg

१८ फागुन,हेटौंडा । हेटौंडा-१५ भोर्लेमा रहेको  रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्लले महिला कर्मचारी माथी दुरव्यवहार गरेको घटना बाहिर आएको छ।  मल्लले उद्योगमै कार्यरत महिला कर्मचारीलाई हातपात र दुरव्यावहार गरेको घटना बाहिर आएको हो । पीडित महिलाले आफूलाई मल्लले दुरव्यवहार गरेको भन्दै जिल्ला प्रहरी...

 ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसियनको पुनरागमन जित

1614688403madhyapur-1614690414.jpg

१९ फागुन, हेटौंडा । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ । लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो । स्पष्ट अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले...

सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि बनायो वार्ता टोली

Prakanda-1614688774.jpg

१९ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । वार्ता टोलीमा सो पार्टीका केन्द्रीय सदस्य दीपक सदस्य रहेका छन् । यसअघि सरकारले...

हेटौंडा-८ मा मृत भेटिएका व्यक्तिको शनाखत(अपडेट)

Screenshot_20210302-16122-1614680935.jpg

१८ फागुन,हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक  मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ।   मृतक हेटौंडा-८ कमाने बिकाशटोल बस्ने ८३ बर्षीय खडक बहादुर परियार रहेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक देवराज काफ्लले बताएका छन। उनको शव कर्रा पुल नजिक रहेको प्लटिङमा ब्लकले बनेको खाली घरमा मृत ...

हेटौंडा-८ मा बृद्ध मृत अवस्थामा फेला

Text-Over-Photo1614675554-1614675769.jpg

१८ फागुन, हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।  हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध मृत भेटिएका हुन् । कर्रा पुल नजिक रहेको एक खाली घरमा मृत अवस्थामा वृद्धको शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली पुगेर...

विप्लवसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा सरकारको वार्ता टोली

20200808_141223-1614670792.jpg

१८ फागुन,हेटौंडा। सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।  वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत...

सुनको भाउ घट्यो

20200618_134400-1614670405.jpg

१८ फागुन,हेटौंडा। साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक हजार ७०० रुपैयाँले घटेको हो ।मुल्य घटेसँगै आज  छापावाल सुन तोलामा रु ८७ हजारमा कारोवार भइरहेको छ।सोमबार छापावाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो। त्यसैगरी तेजाबी सुन ८६ हजार ५५० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...

‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदै

111-1614661880.jpg

१८ फागुन, हेटौंडा । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच खेल हुनेछ । मध्यपुर र श्री कुमारीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । मध्यपुर श्री कुमारी विरुद्ध जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । मध्यपुर ७...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार