Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बकैयामा ट्रयाक्टर दुर्घटना, माझीको मृत्यु

Accident-1614764415.jpg

१९ फागुन, हेटौंडा । मकवानपुरको बकैयामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।  मृत्यु हुनेमा ट्रयाक्टरमा सवार हेटौंडा–१७ का १३ वर्षीय दिलसन माझी रहेका छन् ।  दुर्घटनामा ट्रयाक्टर चालक हेटौंडा–१७ का सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाईते भएका छन् । उनीहरुको हेटौंडामा उपचार...

काँग्रेस सभापति देउवा सहितको शीर्ष नेता चितवन आउने

CollageMaker_20210303_102-1614746681.jpg

 १९ फागुन,हेटौंडा।नेपाली कांग्रेसका सभापति सेर वहादुर देउवा सहित शीर्ष नेता चितवन आउने भएका छन।  पूर्व सांसद एवम नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा कांग्रेस सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला बुधबार(आज) चितवन आउने  नेपाली कांग्रेस चितवन सभापति जित नारायण श्रेष्ठले...

उपमहानगरपालिकाद्वारा हेटौंडा-७ को महालक्ष्मी कृषक समूहलाई पावर टिलर सहयोग

Screenshot_20210303-09485-1614744449.jpg

१९फागुन,हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानलाई प्रबिधिको माध्यमले खेती गर्न सहयोग मिलोस भन्दै केही दिन अघि उपमहानगरपालिकाले हेटौंडा-७ मा रहेको महालक्ष्मी कृषक समूहलाई प्रदान गरिएको पावर टिलर सहकारीलाई हस्तान्तरण गरि उदघाटन गरिएको छ।   १२ एचपीको पावर टिलरको आज बिहान हेटौंडा-७ का वडाध्यक्ष राजन थापा र समुहका अध्यक्ष...

हटियामा पुरुषको शव भेटियो

Screenshot_20210303-08124-1614738572.jpg

१९ फागुन,हेटौंडा। हेटौंडा-१६ हटियामा एक व्यक्तिको शव फेला परेको छ।रुखमा पासो लगाएको अवस्थामा शव फेला परेको हो। उक्त शव सोही स्थान बस्ने राम कृष्ण बलामीको भएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको र घटनाको मुचुल्का उठाउने काम भईरहेको जनाइएको छ।  घटनाको...

बुधबार मौसम सामान्यतया सफा रहने

20201221_090200-1614736766.jpg

१९ फागुन, काठमाडौँ । देशभरको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भू-भागमा स्थानीय वायुको प्रभावले आंशिक बदली भइ र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले महाशाखाले जनाएको छ । यस्तै राति पहाडी भू-भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।...

तीन सञ्चारकर्मीको गोली हानी हत्या

3648-1614736483.jpg

१९ फागुन, काठमाडौं । पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीन महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेका छन् । कार्यालयको कामपछि पैदल घर जाने क्रममा भएको दुई फरक आक्रमणमा उनीहरू मारिएको एनिकास टिभीका निर्देशक जलमाई लतीफीले बताए । उनीहरू उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी रहेको र एनिकास टिभीमा आंशिक कर्मचारीको रूपमा काम...

हेटौंडा मेयर कपमा वडा नम्बर ६ र १३ क्वाटरफाइनलमा

images-1614731440.jpg

१९ फागुन, हेटौंडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको ६ र १३ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार भएको खेलबाट जित निकाल्दै ६ र १३ ले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।  वडा नम्बर ६ ले १४ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो । खेलको ३६ औं मिनेटमा आलोक स्याङ्तानले गरेको गोल नै ६ नम्बरको लागि...

नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट

unnamed-1614730974.jpg

१९ फागुन, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृती राष्ट्रिय  प्रतिष्ठानको आयोजनामा नगर महिला तथा पुरुष भलिवल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ ।  मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने केशवलाल श्रेष्ठ स्मृती प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए ।...

दलित पत्रकार संघ मकवानपुरमा शुभलक्ष्मी

156598498_215029730372468-1614729964.jpg

१९ फागुन, हेटौंडा । राष्ट्रिय दलित पत्रकार संघ मकवानपुरको प्रथम जिल्ला भेला मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।  जिल्ला भेलाले क्रियाशिल पत्रकार शुभलक्ष्मी बिश्वकर्माको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ । संघको उपाध्यक्षमा रुपक कालिराज, सचिबमा शान्ति सुनार, सहसचिबमा युवराज विस्वकर्मा, कोषाध्यक्षमा पारु प्रियार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार