Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

'बी' डिभिजन लिग: आरसिटीको साँघुरो जित

20210301_151528-1614591125.jpg

१७ फागुन, हेटौंडा । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले साँघुरो जित निकालेको छ । सोमबार भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले...

राष्ट्रिपतिबाट फागुन २३ गते संसद अधिवेशन आह्वान

1520970338-5688-1614586011.jpg

१७ फागुन, हेटौंडा । राष्ट्रिपति विद्यादेवी भण्डारीले आगमी फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिसदको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते अपराह्न ४ बजे बस्नेगरी गरी अधिवेशन आह्वान गरेकी हुन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका सम्बन्धमा छलफल गरेको थियो । सोमबार बसेको बैठकले...

केही दिनमा नयाँ सरकार गठन हुन्छ: योगेश भट्टराई

Screenshot_20210301-12595-1614583308.jpg

१७ फागुन,हेटौंडा । नेपाल समुहका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकारले पदमुक्त भई  नयाँ सरकार गठन हुने बताएका छन।प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा भएको दोस्रो भेलालाई सम्बोधनका क्रममा भट्टराईले यसो बताएका हुन ।  उनले सभालाई सम्बोधनका क्रममा केही पत्रकार संविधान ओलीले मिचिदा,...

सोलु एफएममा आगलागी

s181265g-1614567444.png

१७ फागुन,सोलु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको सामुदायिक रेडियो सोलु एफएमको स्टुडियो र रेकर्डिङ कक्षमा आगलागी भएको छ।   योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएममा आज बिहान आगो लागेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले बताएका छन।  सञ्चालित उक्त रेडियोको...

ओली समूहकी जिल्ला सदस्य ब्राउन सुगरसहित पक्राउ

tulasha_B88LqiOUz6-1614562166.jpg

१७ फागुन, दाङ । दाङको तुलसीपुरमा ओली समूहकी जिल्ला सदस्य एवं एक न्यायाधीशकी श्रीमती  ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।  तुलसीपुर उपमहानगरपालिका-५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् । उनलाई ब्राउनसुगर लुकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता...

बकैया गाउँपालिकाले दियो मंगलबार सार्वजनिक बिदा

Screenshot_20210301-06581-1614561365.jpg

१७ फागुन,हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने  बकैया गाउँपालिकाले  फागुन १८ गते अर्थात भोली  सार्वजनिक बिदा दिएको छ । माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा १ दिन गाउँपालिकाभर बिदा दिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।फागुन ६ गतेको बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको थियो ।...

रजैयामा मोटरसाइकलको ठक्करबाट जम्कट्टेल घाइते

accident-1-1614560450.jpg

१७ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ रजैयामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा मनहरी-३ लामिटारका ७० बर्षीय विष्णुप्रसाद जम्कट्टेल रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४४प ३२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका जम्कट्टलको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय...

नेकपा नेता भट्टराई सवार सरकारी गाडीले साइकलयात्रीलाई दियो ठक्कर

Screenshot_20210228-22015-1614529722.jpg

१६ फागुन, निजगढ । नेकपा प्रचण्ड नेपाल समुहका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराई सवार सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिदा,साइकलयात्री गम्भीर घाइते भएका छन ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार ना १ झ ४२७ नम्बरको सरकारी गाडीले  ठक्कर दिँदा ५५ वर्षीय  साइकल यात्रीलाई इन्द्रप्रसाद...

बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)

A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका एम्बुलेन्स मूख्यमन्त्री डोरमणि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार