Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ

Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका–१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका–६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।  उनीहरुले विराटनगर...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान

Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं लागेका हुन। जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशी,प्रशिक्षक लालबहादुर पौडेलसहित पाँच जना खेलाडी आइतबार काठमाडौं प्रस्थान गरेका हुन्...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति

Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले आपत्ती जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेता पन्तले ‘साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएकी हुन् ।  फेसबुकमा...

आइतबार सुनको मूल्य घट्यो

Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले घटेको हो । शक्रबार तोलामा ८८ हजार ८ सय रुपैंयामा कारोवार भएको छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तोलामा ८८ हजार ३५० रुपैंयामा कारोबार भएको...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव

Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य महोत्सव सम्पन्न भएको छ । मकवानपुरको बकैया गाउँपालिकामा आयोजित महोत्सव शनिबार सम्पन्न भएको हो ।  यो वर्षको नुरप्रसाद गौतमले स्थापना गरेको १५ हजार ५ सय ५५ रुपैयाँ राशिको  होमनाथ/टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश

FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार न्यौपाने ओली समूहको नेकपामा प्रवेश गरेका छन।  उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य र पूर्व मकवानपुर अध्यक्ष समेत भइसकेका न्यौपाने हिजो प्रधानमन्त्री केपी ओलीको हातबाट टोपी र खादा लगाई ओली समुहको नेकपामा प्रवेश...

ओली आज गृहजिल्ला जाँदै

Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते

20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान गएको छ भने मोटरसाइकल सवार एक युवती गम्भीर घाइते भएकी छिन। दमौलीबाट घाँसिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल व्यास-२ बुल्दी पुलमा अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक व्यास-२ का २२ वर्षीय विवेक थापा मगरको...

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Death-1614478305.jpg

१६ फागुन, मोरङ । मोरङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी–३ का सहचालक १८ वर्षीय गजेन्द्र राई रहेका छन् । केराबारी–५ स्थित भित्री सडकखण्डमा को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टदा राईको मृत्यु भएकोप्रहरीले जनाएको छ ।  घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार